Aamsanchar

प्रवास/ अन्तर्राष्ट्रिय

काठमाडौं – बंगाल खाडीमा बनेको अंपुन नामको चक्रवातका कारण भारत र बंगलादेशमा कम्तिमा १५ जनाको मृत्यु भएको छ । चक्रवातको प्रभावले भारतको कोलकता, पश्चिम बंगालसहित बंगलादेशमा भीषण वर्षासहितको ठूलो हावाहुरी चलेको थियो । उक्त चक्रावतले […]

बिहिवार, जेठ ८, २०७७

नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समामवेश गर्दै नयाँ राजनीतिक नक्सा जारी गरेपछि भारतले त्यसलाई अस्वीकार गर्ने भएको छ ।  बुधबार नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेको छ । […]

बिहिवार, जेठ ८, २०७७

भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६११ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण […]

बुधवार, जेठ ७, २०७७

नेपाल सरकार लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे भारतको जवाफको प्रतीक्षासँगै तथ्य प्रमाणको दस्तावेज बलियो बनाउन लागिपरेको छ । कूटनीतिक वार्ताबाट समाधान गर्न आग्रह गर्दै नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाए लगत्तै तथ्य प्रमाणसहित आफ्नो पक्ष बलियो बनाउन लागिपरेको […]

बुधवार, जेठ ७, २०७७

अमेरिकामा हालसम्म मृतकको संख्या ९० हजार पार भएको छ भने संक्रमितको संख्या १५ लाख ५० हजार बढी छ । वर्ल्डोमिसर्टको पछिल्लो आँकडा अनुसार अहिलेसम्म यहाँ ९१ हजार ९ सय ८१ छ भने संक्रमितको संख्या १५ […]

मङ्गलवार, जेठ ६, २०७७

युएई । दुबईमा मास्क प्रयोग नगर्नेलाई जरिवाना हुने भएको छ । नाक, मुख नढाकी मास्क लगाउनेलाई दुबईमा एक हजार दिर्हाम अर्थात करिव (३१ हजार रुपैया) जरिवाना तोकिएको दुबई प्रहरीलाई उदृत गर्दै गल्फ न्यूजले समाचार लेखेको […]

शुक्रवार, जेठ २, २०७७

भारतको मुम्बईमा कोरोना संक्रमणका कारण बिहीबार दुई प्रहरीको मृत्यु भएको छ । मुम्बई पुलिस कार्यालयले ट्वीटमार्फत सो कुराको जानकारी दिएको हो । मुम्बई पुलिसका अनुसार स्थानीय सेवरी थानामा कार्यरत सहायक पुलिस सब इन्स्पेक्टर मुरलीधर वाघमारे […]

शुक्रवार, जेठ २, २०७७

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः कोरोना महामारीका लागि चीनको आलोचना गर्दै उससँग सम्बन्ध तोड्ने धम्की दिएका छन् । राष्ट्रपति ट्रम्पले फक्स बिजेनससँगको कुराकानीमा भने, ‘हामीले धेरै कुरा गर्न सक्छौं, हामी सबै सम्बन्ध तोड्न […]

शुक्रवार, जेठ २, २०७७

कतिले गरिव विकासउन्मुख देशका नागरिकले कोरोना भाईुर सामान्य किसिमको भाईरस हो हामि सजिलै पचाई दिन्छौं भनेर त्यती वास्ता गरिएको छैन । विश्वका शक्तिशाली सर्वसम्पन्न मुलकहरु कोरोनाका कारण आक्रान्त बनिरेहका छन । दिनप्रतिदिन कोभिड १९ को […]

शुक्रवार, जेठ २, २०७७

काठमाडौं :  विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ९७ हजार ६०३ पुगेको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको […]

बिहिवार, जेठ १, २०७७