
काठमाडौं । भारतमा कोरोना भाइरस ९कोभिड(१९० बाट संक्रमित हुनेको संख्या २४ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार ५०३ पुगेको छ । भारतमा भेटिएका संक्रमितमध्ये […]
संसारभरी कोरोनाभाइसका लागि हाहाकार मच्चिएको छ । हालसम्म के भयो, आउनुहोस् यसबारे जानकारी लिऔंः – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारका लागि अल्ट्राभोइलेट किरण वा डिस्इन्फेक्टेन्ट्सलाई शरीरमा सूईमार्फत् प्रवेश गराउने विषयमा अनुसन्धान हुनुपर्ने बताएका थिए […]
अमेरिकामा एकैदिन २३ सय बढीको मृत्यु, मृतकको संख्या ५० हजार नजिक अमेरिकामा पछिल्लो २४ घण्टामा २३ सय बढीको मृत्यु भएसँगै मृततको संख्या ५० हजारको हाराहारीमा पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २३ […]
काठमाडौं – साउदी अरेबियामा रहेका नेपाली श्रमिकलाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावासमा टिपाउन रिहादस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो यथार्थ समस्या दूतावासमा जानकारी गराउन आग्रह पनि […]
संसारभरी कोरोनाभाइरस संक्रमितको संख्या २७ लाख १६ हजार नाघेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडाका अनुसार मृतकको संख्याले एक लाख ९० हजार पार गरेको छ । – अमेरिकामा सबैभन्दा धेरै ८ लाख ८० हजार बढी संक्रमित […]
कतार । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले केही कैदीहरुलाई आममाफी दिने निर्णय गरेका छन् । सोही […]
मेरिकाको न्यूयोर्कमा दुई घरपालुवा बिरालोमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । संघीय अधिकारीले बुधबार यसबारे जानकारी दिँदै यो पहिलो घटना भएको पुष्टि गरेका छन् । यी दुई बिरालोलाई सास फेर्न हल्का समस्या थियो र यिनीहरु छिट्टै […]
काठमाडौं – कोरोना भाइरसको संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १ लाख ७७ हजार ६०८ जनाको मृत्यु भएको छ । मंगलबार एकैदिन ७ हजार ६२ जनाको मृत्यु भएसँगै विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार […]
इटलीमा पहिलो पटक एक दिनमा नयाँ संक्रमितको संख्यामा कमी आएको छ । इटलीका लागि यो राहतको कुरा हो । यसैबीच युरोपका विभिन्न देशले लकडाउन थोरै खुकुलो पारेका छ । – अमेरिकामा कच्चा तेलको मूल्य पहिलो […]