Aamsanchar

मनोरञ्जन

एलिना चौहान र ध्रुव बिस्कोको स्वरमा रहेको नयाँ गीत ‘टपरीमा भात’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नवराज शर्माको शब्द, अनिल जोशीको संगीत तथा नरेन्द्र बियोगीको एरेन्जमा तयार भएको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन […]

मङ्गलवार, वैशाख १४, २०७८

गीतकार अमर वान्तुको नयाँ गीत ‘गर्मी भयो धरान’ बोलको भिडियो सार्वजनिक भएको छ । सत्यराज आचार्य र मेलिना राईको स्वर रहेको गीतमा दिनेश बान्तवाको संगीत रहेको छ । गीतको भिडियोमा पल शाह, साहारा राई र […]

सोमवार, वैशाख १३, २०७८

बागलुङ-चर्चित गायक प्रकाश सपुतले तयार गरेको गीत ‘मेरो पनि हैन र यो देश’ शुक्रबारदेखि बजारमा आएको छ। सपुतको आफ्नै युट्युव च्यानलमार्फत शुक्रबार साँझ बजारमा ल्याइएको गीत पछिल्लो १९ घण्टामा ६ लाख बढी दर्शकले हेरिसकेका छन्। […]

आइतवार, वैशाख १२, २०७८

काठमाडौं- प्रतियोगीलाई कोरोना पोजेटिभ भएपछि यो हप्ता कमेडी च्याम्पियनको नयाँ श्रृंखला नआउने भएको छ । प्रतियोगी श्रेया सुवेदीलाई कोरोना पोजेटिभ भएको हो । “शंका लागेर परीक्षण गर्दा श्रेयाको रिपोर्ट पोजेटिभ आयो । केकी अधिकारी र […]

मङ्गलवार, वैशाख ७, २०७८

काठमाडौंँ – फिल्म ‘प्रेम गीत ३’ नेपालसँगै भारतमा पनि रिलिज हुने भएको छ । एकसाथ रिलिजका लागि निर्माण युनिटले ‘प्रेम गीत ३’ लाई हिन्दी भाषामा पनि डबिङ गराएका छन् । फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका […]

सोमवार, चैत ३०, २०७७

काठमाडौं । ‘फुलबुट्टे सारी’ को कभर गीत गाएर चर्चामा आएकी युगान्डाकी गायिका बियोन्से कलाकार मदनकृष्ण श्रेष्ठसँग बुधबार काठमाडौंमा भेटिन् । युगान्डाको झण्डाअंकित पहिरनसहित उनी मदनकृष्ण श्रेष्ठलाई भेट्न पुगेकी थिइन् । केही समयअघि मदनकृष्ण श्रेष्ठले पनि […]

बिहिवार, चैत १९, २०७७

काठमाडौं- वरिष्ठ गीतकार हरि गोपाल प्रधानले हवाईजहाजभित्र आफ्नो ‘यो मुटुमा सधैभरि’ नामको सांगीतिक एल्बम विमोचन गरी विश्व कीर्तिमान रचेका छन्। काठमाडौंदेखि नयाँदिल्लीका लागि उडेको नेपाल वायुसेवा निगमको जहाजभित्र ३६ हजार फिटको उचाइमा शहरी विकास राज्यमन्त्री […]

आइतवार, चैत १५, २०७७

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट गीतकारको अवार्ड प्राप्त गरेका छन्। ‘स्वदेशमै रोजगारी’ बोलको गीतका लागि उनलाई नीम अवार्ड प्रदान गरिएको हो। अवार्डका तर्फबाट ओलीलाई प्रमाणपत्र प्रदान गर्न निर्देशक मोहन निरौला, मनोज भेटवाललगायत बालुवाटार […]

बिहिवार, चैत ५, २०७७

काठमाडौँ –अभिनेत्री केकी अधिकारीले आफ्नो कपाल मुन्डन गराएकी छन् । आइतबार उनले इन्स्टाग्रामको स्टोरीमा अपलोड गरेको केही भिडियोमा उनको कपाल मुन्डन गरिएको देख्न सकिन्छ । भिडियो देखिएको कपाल मुन्डन लुक्स उनको अहिलेसम्मकै भिन्न लुक्स पनि […]

सोमवार, चैत २, २०७७

काठमाडौं : यसअघि नै लोकप्रिय बनिसकेको ‘रेलको बाटो’को अफिसियल भिडियो सार्वजनिक भएको छ। कलाकार चिरञ्जीबी सापकोटाको मुख्य अभिनय रहेको गीत हिजो बिहीबार सार्वजनिक गरिएको हो।  कर्णाली प्रदेशको विकट मानिएको डोल्पा जिल्लास्थित से–फोक्सुण्डो ताल आसपासमा गीतको […]

शुक्रवार, फागुन २८, २०७७