
काठमाडौँ – आपराधिक लाभसम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्चको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जाने भएको छ । बन्दी प्रत्यक्षीकरणको रिटमा पुस ५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीले प्रसाईंलाई थुना […]
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । ओलीले सामाजिक सञ्जालमार्फत नेपाल र भारतको आपसी हितका विषयमा सिंहसँग भएका संवादहरु सम्झिरहेको उल्लेख गर्दै श्रद्धाञ्जली दिनुभएको हो । […]
पोखरा । कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेको कुनै पनि आरोपलाई अस्वीकार गरेका छन्। सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति सुद्धीकरण जस्ता मुद्दामा अभियोग दायर भएपछि कास्की जिल्ला अदालतका […]
सर्लाही – सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ। कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा बुधवार राति चितवनको भरतपुरमा निधन भएको हो। महतो २०७२ र २०७९ को निर्वाचनमा लगातार […]
काठमाडौँ – ‘राष्ट्रपतिको मुखबाट सुन्नुहोस् केपी ओली के कारणले जेल बसेका रहेछन् ?’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित राष्ट्रपति रामचन्द्र पौडेलको एउटा पुरानो भिडियो क्लिप्स यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । माथि उल्लेख गरिएझैँ […]
बिर्तामोड । नेपाल जेसीजको नयाँ नेतृत्व चयन भएसँगै रजनी थापा केन्द्रीय अध्यक्षमा निर्वाचित भएकी छिन्। सोमबार राति सम्पन्न निर्वाचनमा थापाले ७८२ मत ल्याएर विजयी हासिल गरिन्। अध्यक्ष पदका प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरे। […]