Aamsanchar

राजनीति

बिर्तामोड। झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा वक्ताहरूले स्व. सी.के. प्रसाईको बहुआयामिक व्यक्तित्व, प्रजातान्त्रिक समाजवादप्रतिको प्रतिबद्धता तथा सरल राजनीतिक जीवनशैलीबारे चर्चा गरेका छन्। सी.के. प्रसाईको ३२औँ स्मृति दिवसका अवसरमा सी.के. चिन्तन प्रतिष्ठान झापाले आयोजना गरेको ‘सी.के. प्रसाईको […]

शुक्रवार, फागुन ८, २०८२

काठमाडौँ- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग अनुरोध गर्नुभएको छ। दशौँ निर्वाचन दिवसका अवसरमा आज निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा उहाँले मत सर्वेक्षणलाई निर्वाचन आचारसंहिताले निषेध गर्ने भएकाले […]

बिहिवार, फागुन ७, २०८२

वराहक्षेत्र- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीको चाहनाले मात्रै चुनाव तलमाथि नहुने बताउनुभएको छ । उहाँले देशलाई केन्द्रमा राखेर राजा, राजनितिक दल र नवयुवाबिच नयाँ समझदारी हुनुपर्ने बताउनुभएको छ । मधेश प्रदेशमा […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय पदाधिकारीको बैठक आज धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको छ। अध्यक्ष राजेन्द्र लिङ्देन उपत्यका बाहिर रहेकाले बैठक वरिष्ठ नेता तथा उपाध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा सम्पन्न भएको प्रवक्ता मोहन […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं –  नेकपा एमालेले आज प्रतिनिधि सभा निर्वाचन २०८२ को घोषणापत्र सार्वजनिक गर्दै छ। आज सवा १२ बजे घोषणापत्र सार्वजनिक गरिने एमालेले जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्नेछन्। घोषणापत्रमा आधारित […]

बिहिवार, फागुन ७, २०८२

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज (बिहीबार) खुला प्रश्नोत्तर कार्यक्रम राखेको छ । धनुषाको जनकपुरमा बुधबार सार्वजनिक भएको प्रतिज्ञापत्रबारे सभापति गगनकुमार थापाले काठमाडौंको राष्ट्रिय सभागृहमा खुला प्रश्नोत्तर […]

बिहिवार, फागुन ७, २०८२