Aamsanchar

राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले डा। मुकुल ढकाललाई साधारण सदस्यबाट निष्काशित गरेको छ । मंगलबार बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरि निष्काशित गरेको हो । रास्वपाले यसअघि ढकाललाई पार्टी […]

मङ्गलवार, भदौ ११, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (एमाले) काठमाडौँ जिल्ला कमिटीले काठमाडौँ महानगरपालिकाभित्र नदीको दायाँबायाँ छोड्न निर्धारण गरिएको भन्दा अतिरिक्त थप २० मिटर जग्गामा भवन निर्माण गर्न अनुमति नदिने सम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकनका […]

सोमवार, भदौ १०, २०८१

झापा । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगर समितिले जनयुद्धताका आश्रय प्रदान गर्ने २१ जना आश्रयदातालाई सम्मान गरेको छ । नगर समितिले आज विशेष अधिवेशनको अवसरमा भद्रपुर नगर क्षेत्रका २१ जना आश्रयदाताहरुलाई सम्मान गरेको हो । […]

आइतवार, भदौ ९, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदमा कुर्लने नेताले १०६ दिन बित्दासमेत प्रमाण दिन नसकेको टिप्पणी गरेका छन् । हिजो राति १ बजेसम्म संसदीय छानबिन समितिको सोधपुछमा बसेर आज बिहानै चितवन पुगेका सभापति लामिछानेले सहकारीको […]

शनिवार, भदौ ८, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार भएको बताएका छन् । शनिवार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै यस्तो ठोकुवा गरेका हुन् । सरकारले […]

शनिवार, भदौ ८, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई जनताले औंलो ठड्याउने ठाउँ नदिनेगरि काम गर्ने बताएका छन् । विहिबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कुनै गल्ति […]

बिहिवार, भदौ ६, २०८१