Aamsanchar

राजनीति

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले संसदीय दलको नेता छान्न मतदान नगर्ने भएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार दलको नेता चयनका लागि मतदान नगरी सर्वसम्मत गर्ने तयारी गरिएको हो। पार्टीका शीर्ष नेताहरुको छलफलपछि सबै निर्वाचित […]

शुक्रवार, चैत ६, २०८२

काठमाडौं – रास्वपाका वरिष्ठ नेता बालेन शाहसहित चार नेता छलफलमा जुटेका छन् । आज बेलुका चार नेता छलफलमा जुटेको उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । तर उनले छलफलको विषय भने सार्वजनिक गरेका […]

बिहिवार, चैत ५, २०८२

काठमाडौं – विशेष महाधिवेशनबाट कांग्रेसको सभापति बनेका गगन थापाले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेस सीमित सिटमा खुम्चिएको र थापा पनि पराजित भएपछि उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा दिएका हुन्। कांग्रेसका एक पदाधिकारीले सभापति […]

बिहिवार, चैत ५, २०८२

काठमाडौंः फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ। आयोगले सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो। सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का […]

बिहिवार, चैत ५, २०८२

काठमाडौं –  नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । आगामी शुक्रबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ […]

बुधवार, चैत ४, २०८२

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसदहरूलाई अनुशासन उल्लङ्घन गरेमा फिर्ता बोलाउने चेतावनी दिनुभएको छ । पार्टीका सांसदहरूका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रमको समापनमा सम्बोधन गर्दै लामिछानेले सांसदहरूले अनुशासन उल्लङ्घन गरेमा […]

बुधवार, चैत ४, २०८२

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रिमण्डलमा कसलाई पठाउने र नपठाउने भन्ने अहिलेसम्म कुनै निर्णय नगरिएको बताएका छन् । पार्टीका सांसदहरूको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहलाई बुधबार सम्बोधन गर्दै लामिछानेले यस्तो […]

बुधवार, चैत ४, २०८२

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई बिहीबार बिहान प्रमाणपत्र प्रदान गर्ने भएको छ । आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहीबार बिहान ११ बजे आयोगमा समानुपातिक प्रणालीबाट निर्वाचित भएका सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने […]

बुधवार, चैत ४, २०८२