
विर्तामोड । निर्वाचनको परिणामले वामपन्थी राजनीति गम्भीर संकटतर्फ धकेलिएको निष्कर्षसहित झापाका वाम नेताहरूले वर्तमान नेतृत्वमाथि तीव्र असन्तुष्टि पोख्दै पुस्तान्तरण र पुनर्गठनको कडा माग गरेका छन् । झापाबाट जारी संयुक्त अपिलमा लामो समयदेखि सत्ता र संगठनमा […]
काठमाडौं- राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशमा रहेका नेपालीलाई अमेरिकी जासुसी संस्था सीआईएले कब्जामा लिएर घण्टीमा भोट हाल्न लगाएको दाबी गरेका छन् । सोमबार एक पत्रकार सम्मेलनमा भन्दा पनि लाजमर्दो कुरा भन्दै अध्यक्ष केसीले […]
काठमाडौं-नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । भोलि (मंगलबार) दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । यसअघि शुक्रबार र […]
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनका घटना छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् सो माग गरेका हुन् । ‘नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकबाट […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र पछिल्लो समय बढ्दै गएको आन्तरिक असन्तुष्टिका बीच पार्टीका नेता पुष्पराज पुरुष ले पार्टी सुधार र भविष्यको दिशाबारे तीन विकल्प अघि सारेका छन्।सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पुरुषले धर्म […]
नेपालको राजनीति अहिले एउटा असहज प्रश्नसँग जुधिरहेको छ—जनताले किन नयाँ अनुहार खोजिरहेका छन्? यसको जवाफ खोज्ने हो भने नजर सीधा पुग्छ रवि लामिछाने तर्फ। उनी केवल एक नेता होइनन्, पुरानो राजनीतिक संरचनामाथि जनताले दिएको “अविश्वासको […]
काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहका प्रमुखहरूले जारी गरेको संयुक्त विज्ञप्तिमाथि सांसद आशिका तामाङले कडा आपत्ति जनाउँदै सुशासन र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएकी छन्। संविधानको धारा २३२ को हवाला दिँदै ‘समन्वय’को कुरा गर्ने […]