
काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशन धेरै हिसाबले अर्थपूर्ण र सामयिक रहेको बताएका छन् । मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै […]
काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशै कब्जा गरिसक्यौं भने जसरी केही मानिस सामाजिक सञ्जालमा रमाइरहेको बताएका छन् । विचारविहीन, इतिहासविहीन, त्याग तपस्या र बलिदान नभएकाहरूले अहिले सामाजिक सञ्जालमा देशै कब्जा गरिसक्यौं […]
काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले निर्वाचनका लागि कांग्रेस र एमालेले बराबरी सिट संख्या बाँडेर सहकार्यका साथ अघि बढ्न सक्ने बताएका छन् । मंगलबार काठमाडौंमा मदन–आश्रित स्मृति प्रतिष्ठानले आयोजना गरेको एक […]
काठमाडौँ – अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले काठमाडौँ महानगरपालिका मेयर बालेन शाह अब नेपालको प्रधानमन्त्री बन्ने दौडमा सामेल भएको उल्लेख गरेको छ। फागुन २१ गते देशमा निर्वाचन तय भएको छ । त्यसअघि बालेन रास्वपामा जान सहमत […]
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान तथा हाल सिनियर पुरुष टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्ल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को समानुपातिक तर्फको उम्मेदवारको सूचीमा परेका छन्। रास्वपाले निर्वाचन आयोगमा बुझाएको १३० जना समानुपातिक उम्मेदवारको नाममा ज्ञानेन्द्र […]
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव अगाडि महाधिवेशन गर्दा पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् । आफूले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिए पनि अगाडि नै गर्ने भए आफू […]
काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंसँगको भेटमा मुलुकको शान्ति सुव्यवस्था कायम राख्न र आगामी निर्वाचनमा सहयोग गर्न अपिल गरेकी छिन्। बालुवाटारमा मंगलवार बिहान भएको भेटमा […]
काठमाडौँ । मिराज ढुंगानासँग सम्बद्ध जेन–जी (GEN-Z) समूहले आज माइतीघर मण्डलामा धर्ना दिएका छन्। उनीहरूले सुशासन, पारदर्शिता र युवाको आवाजलाई राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने माग राख्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। धर्नामा सहभागी युवाहरूले हातमा प्लेकार्ड बोकेर […]
काठमाडौं- गायक तथा अभिनेता प्रकाश सपूत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको बन्दसूचीमा परेका छन् । रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रकाशको नाम पनि समावेश छ । उनी दलितको क्लस्टरमा समावेश छन् । आगामी फागुन २१ […]
उज्यालो नेपाल पार्टीसँग एकीकरण टुंगिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ। ११० जनाको पूर्ण सूची बुझाउँदै रास्वपाले आफ्नो मूल नारा ‘जान्ने, बुझ्ने र बोल्न सक्ने प्रतिनिधि’ लाई व्यवहारमै […]