
काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भोलि (बुधबार) भारत जान लागेका छन् । नयाँदिल्लीमा हुने ‘एनएक्सटी २०२६’ ग्लोबल समिटमा सहभागी हुन उनी भारत जान लागेको उनको सचिवालयले जनाएको छ । नयाँदिल्लीस्थित भारत मण्डपममा यही मार्चा […]
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने गरी काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सुझाव दिएको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सामाजिक सञ्जालमार्फत आगामी दिनमा देशले पश्चाताप गर्न नपर्ने […]
काठमाडौं – भुटानी प्रधानमन्त्री छिरिङ्ग तोब्गेले २१ फागुनको निर्वाचनबाट भारी जनमत प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै उनले सफल […]
काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगन थापालाई राजीनामा दिने भन्दा महाधिवेशनमा चाँडो जाने विषयमा निर्णय गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता भण्डारीले अधिवेशनका लागि बनेको कांग्रेसको चुनाव नियमित थिएन। […]
काठमाडौँ – निर्वाचनमा लज्जास्पद हारपछि नेकपा एमालेमा नेतृत्व परिवर्तनको बहस शुरू भएको छ। सतहमा फाट्टफुट्ट नेताहरूले बोले पनि आन्तरिकरूपमा नेतृत्व परिवर्तनबारे नेतातहमा छलफल थालिएको छ। पराजित भएपछि नेता विष्णु पौडेलले गल्ती कमजोरीको गम्भीर समीक्षा गर्न, […]
चितवन- यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेतासहित ५७ जनाको जमानत जफत भएको छ। जिल्लाका तीन निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका उनीहरूको जमानत जफत भएको हो। जिल्ला निर्वाचन […]
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणामपछि विकसित राजनीतिक परिस्थितिका बीच नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिने प्रस्ताव राखेका छन् ।सभापति थापाले पार्टीका उपसभापति विश्वप्रकाश शर्मासँग छलफल गर्दै आफूले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिन तयार […]
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता विरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा राखिएको छ । यो रिट पेशी सूचीको ‘झ’ क्रम […]
जुम्ला – २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा ६ जना उम्मेदवारको जमानत जफत भएको छ । एक स्वतन्त्र उम्मेदवारसहित नौ वटा विभिन्न राजनीतिक दलसहित जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा थिए। खसेको सदर […]