Aamsanchar

राजनीति

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर निर्वाचित भएकी छिन् । शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा रानाको पक्षमा १६६ जना सांसदले समर्थन जनाए भने उनको विपक्षमा जनाले मत ९७ हाले । […]

शनिवार, माघ ७, २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रिया अघि बढेको छ । दुई पार्टीका वार्ता टोलीबीच शनिबार पहिलो बैठक बसेको हो । आजको बैठकले तीन महत्त्वपूर्ण विषयहरूमा सहमति भएको नेसपाका कार्यकारिणी सदस्य […]

शनिवार, माघ ७, २०७९

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सत्तारूढ गठबन्धन टुटाउन राष्ट्रपति चयनमा पनि प्रयास गर्ने बताएका छन् । एमालेले माओवादीसहित आफूहरूको गठबन्धन टुटाएकाले कांग्रेसले पनि त्यस्तै प्रयास गर्नु स्वाभाविक भएको उनको तर्क छ । सभामुखमा एमालेका देवराज […]

बिहिवार, माघ ५, २०७९

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेकाले सभामुख पदमा निर्वाचित भएको संसदका जेयष्ठ […]

बिहिवार, माघ ५, २०७९