
काठमाडौं । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव भिड्न डडेलधुराबाट उमेदवारी दिएका सागर ढकालले डडेलधुरामा नाता जोडेका छन् । डडेलधुरामै भाइटीका मनाएका ढकालले धामी परिवारसँग नाता जोडिएको बताएका छन् । ‘गुल्मीको ढकाल र डडेल्धुराको […]
बिर्तामोड । झापा क्षेत्र नं. २ बाट संघीय संसद् प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका स्वागत नेपालले आफू राजनीतिमा आउनु परेको कारण बारे जानकारी गराएका छन् । आज बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम आयोजना […]
बिर्तामोड । नेकपा एमाले तर्फका झापा क्षेत्र नं. २ का उम्मेद्वारहरुले सञ्चार माध्ययमका सम्पादकहरुसँग अन्तरक्रिया गरेका छन् । संयुक्त निर्वाचन परिचालन समिति झापा क्षेत्र नं. २ को आयोजनामा मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा […]
झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गते पछि नेकपा एमालेको नेतृत्वमा बहुमतको सरकार गठन हुने बताएका छन् । नेकपा एमालेको पक्षमा जनलहर देखेर गठबन्धन अतालिएको उनको ठम्याई […]
भद्रपुर । झापाको भद्रपुर नगरपालिकाका पूर्वमेयर भारतेन्दुकुमार मल्लिकले नेपाली कांग्रेस छाडेका छन्।उनी आज राप्रपामा प्रवेश गरेका हुन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले मल्लिक राप्रपा प्रवेश गरेको बताए। उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टीमा प्रवेश गराएका […]