
बिर्तामोड । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्तरगत झापा जिल्ला अधिवेशनमा सभापति पदका उम्मेदवार उदेकुमार थेवे विजयी भएका छन् । थेवेले २५० मतान्तरले सभापति पदका उम्मेदवार रामबहादुर कट्टेललाई पराजित गरेका हुन । थेवेको जित संगै […]
सुरुङ्गा । नेकपा माओवादी केन्द्र कनकाई नगरको अध्यक्षमा यमनाथ सेडाई सर्वसम्मत चयन हुनुभएको छ । आज भएको पार्टीको दोस्रो नगर अधिवेशनबाट सेडाईको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटि गठन गरेको छ । यामनाथ तत्कालिन सुरुङ्गा गाविसका […]
फायल फोटो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ जना पदाधिकारीको सूची तयार पारेका छन् । उक्त सूची शनिबार राति तयार पारिएको हो । जसमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, उपाध्यक्षहरूका अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, […]
इलाम – नेपाली कांग्रेस इलामका सभापतिमा डम्बर खड्का विजयी बनेका छन्। प्रतिस्पर्धी भेषराज आचार्यलाई १ सय ६० को मतान्तरले पराजित गर्दै खड्का सभापति बनेका हुन्। खड्काले ९ सय ३५ मत प्राप्त […]
मेचीनगर । प्रदेश न १ का सदस्य राम कार्की पार्थले स्थानीय सरकारले स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रमा बजेटको १०/१० प्रतिशत लगानी गरे देशले केही समयमै बिकासले फड्को मार्ने बताएका छ । नेकपा माओवादी केन्द्रको देशब्यापी […]
झापा- झापाको क्षेत्र नं. २ र ४ मा मतगणना जारी रहँदा सभापतिका उम्मेद्वार देउमान थेबेले मतान्तर अझ घटाएका छन् । अब सभापतिका उम्मेद्वार राम कट्टेलभन्दा १६२ मतले मात्र थेबे पछाडि छन् । […]
काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका छन्। चितवनमा दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र चल्दैगर्दा उनले आफ्नो उम्मेदवारी फिर्ता नहुने बताएका हुन्। ‘जनताको बहुदली जनवाद स्वच्छ प्रतिस्पर्धा पहिले नै घोषणा […]
चितवन : नेकपा (एमाले) को १० औं महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ। महाधिवेशन प्रतिनिधिहरू हलभित्र प्रवेश गरिसकेपछि महासचिव इश्वर पोखरेलले कार्यक्रम संचालन गर्न सुरु गरेका छन्। अध्यक्ष केपी ओलीसहितका सबै शिर्ष […]
पाँचथर – नेपाली कांग्रेस पाँचथरको अधिवेशनले १९ वर्षीया किशोरी भावना रिजाललाई प्रदेश महाधिवेशन प्रतिनिधिमा चयन गरेको । जिल्लाको हिलिहाङ गाउँपालिका– ६ भारपाकी भावना रिजाललाई कांग्रेसले प्रदेश प्रतिनिधि चयन गरेको हो […]