Aamsanchar

राजनीति

काठमाडौँ,  सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको विरोधका कारण स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्नुहुनेबित्तिकै काङ्ग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा मीनेन्द्र रिजाललाई बोल्ने समय […]

बिहिवार, माघ १७, २०७५

काठमाडौँ,  सभामुख कृष्णबहादुर महराले मुलुकी अपराध (संहिता) ऐन, २०७४ को संशोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग भएको भेटमा सभामुख महराले ऐन संशोधनका लागि पहल गर्ने बताउनुभएको हो । […]

बिहिवार, माघ १७, २०७५

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओली आज दिनभर झापाका विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुने भएका छन् । काठमाडौंबाट हवाईमार्ग हुँदै झापाको चन्द्रगढी विमानस्थल आइपुगेका प्रधानमन्त्री ओली दमक र भद्रपुरमा हुने कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीको […]

बिहिवार, माघ १७, २०७५

काठमाडौँ,  उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानून र संरचना व्यवस्था नहुँदा सरकारले सोचेअनुसारको काम गर्न नसकेको बताउनुभएको छ । देउराली–जनता फर्मास्युटिकल्स प्रालिको २८औँ वार्षिकोत्सव समारोहका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कानून नबन्दा समस्या परेको […]

बुधवार, माघ १६, २०७५

दाङ,  उच्च अदालत तुलसीपुरले यस आर्थिक वर्षको साउनदेखि माघ १५ गतेसम्ममा अदालतमा परेका मुद्दामध्ये २३३ थान फछ्र्योट गरेको छ । उच्च अदालत तुलसीपुरका उपसचिव तथा सूचना प्रमुख रुद्रमणि गिरीले यस आवको साउनदेखि माघ १५ गतेसम्म […]

बुधवार, माघ १६, २०७५

ताप्लेजुङ, समृद्ध नेपालको परिकल्पनासहित नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले जनसंवाद यात्राको थालनी गर्नुभएको छ । एक महीने जनसंवाद यात्राको नेपाल–भारतको सीमाक्षेत्रमा पर्ने पाँचथरको चिवाभञ्ज्याङमा मङ्गलबार एक कार्यक्रमबीच डा भट्टराईले शुभारम्भ गर्नुभयो […]

बुधवार, माघ १६, २०७५

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवसले सबैलाई शहीदको सपना साकार पार्नका लागि मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । शहीद दिवसका अवसरमा आज सन्देश दिँदै […]

बुधवार, माघ १६, २०७५

भोजपुर, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसँगै भोजपुर जिल्लाका मुख्य समस्या समाधनका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनु भएको छ । भोजपुरको गोगनेमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले जिल्लाका मुख्य […]

बुधवार, माघ १६, २०७५

काठमाडौं। नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलले जनाएको छ । मंगलबार ‘भ्रष्टाचार अवधारणा सूचकांक २०१८’ सार्वजनिक गर्दै ‘टीआइ’ले आमनिर्वाचनपछि पनि नेपालमा भ्रष्टाचारको स्थिति चिन्ताजनक देखिएको जनाएको हो । १८० मुलुकलाई समेटेर गरिएको सर्वेक्षणमा नेपाल […]

मङ्गलवार, माघ १५, २०७५

सुर्खेत, कर्णाली प्रदेश, प्रदेश समन्वय परिषद्को पहिलो बैठक आज विषयगत छलफलमा केन्द्रित भएको छ । आर्थिक समृद्धि, भौतिक पूर्वाधार, सामाजिक विकास, सुशासन तथा सेवा प्रवाह, कानून निर्माण, योजना निर्माण र कार्यान्वयन, अन्तर समन्वय र सहकार्यलगायत […]

मङ्गलवार, माघ १५, २०७५