Aamsanchar

राजनीति

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्ने भएको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राप्रपाले राजधानीमा आमसभा गर्न लागेको हो । पार्टीको […]

सोमवार, चैत ७, २०७८

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्। bइलामको फिक्कलमा आयोजना हुने एमालेको जनसभालाई सम्बोधन गर्ने क्रमममा अध्यक्ष केपी शर्मा ओली झापा पुगेका हुन्।  झापाबाट फिक्कलसम्म अध्यक्ष ओली गाडीमा जाने कार्यक्रम छ। फिक्कलमा […]

आइतवार, चैत ६, २०७८

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा जिल्ला उपाध्यक्ष कमल खरेलले पद तथा साधारण सदस्य समेत नरहने घोषणा गरेका छन् । आज (आईतबार) आफ्नो फेसबुक आईडीमा पोष्ट गरेर उक्त घोषणा गरेका हुन् । खरेलले सामाजिक संजालमा […]

शनिवार, चैत ५, २०७८

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु बिग्रँदै गएको  स्वीकार गरेका छन्।  सिन्धुलीको जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै प्रचण्डले अब चुनावमा आत्मसमीक्षा गरी माफी मागेर जनतामाझ जानुपर्ने बताए। यसअघि कमजोरी भयो, अब त्यसो […]

शनिवार, चैत ५, २०७८

काठमाडौं – नेकपा माओवादी केन्द्रले चितवन जिल्ला इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य एव‌ं भरतपुर महानगर पालिकाकाकी मेयर रेनु दाहाललाई दिएको छ । बिहीबार माओवादी केन्द्रको बागमती प्रदेश समितिले दाहाललाई इन्चार्ज र आरसी अधिकारीलाई जिल्ला संयोजकको जिम्मेवारी […]

बिहिवार, चैत ३, २०७८

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। संसद् अधिवेशन अन्त्यको भोलिपल्ट एमालेले बैठक बोलाएको हो। बैठक दिउँसो दिउँसो ३ संसद भवनको ल्होत्से हलमा बस्ने एमालेका प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिए। उनले सरकारले […]

बुधवार, चैत २, २०७८

काठमाडौं – सत्तारुढ नेपाली काँग्रेसले सबै ७७ वटै जिल्लामा अधिवेशन सकाएको छ । सबै जिल्लामा नेतृत्व चुनिएका छन् । करिब ६ वर्षको अन्तरालमा गरिएको अधिवेशनले सबै जिल्लामा नेतृत्व स्थापित गरेको हो । सभापति देउवा पक्षले […]

सोमवार, फागुन ३०, २०७८

सिन्धुपाल्चाेक – नेपाली कांग्रेस सिन्धुपाल्चोककाे सभापति पदमा जङ्गबहादुर लामा विजयी हुनुभएकाे छ ।  लामाले ९ सय १२ मत प्राप्त गरी प्रतिद्वन्द्वी वंशलाल तामाङलाई पराजित गर्नुभएकाे हाे । नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी तामाङले ८ सय ४८ मत प्राप्त […]

सोमवार, फागुन ३०, २०७८

काठमाडौं –  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतको  ‘पिर’ गीतबाट उत्तेजित नहुन कार्यकर्तालाई आग्रह गरेका छन्। सुदूरपश्चिम पार्टी प्रशिक्षणको सिलसिलामा धनगढी पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै उत्तेजित नहुन कार्यकर्ताले भनेका हुन्। […]

सोमवार, फागुन ३०, २०७८