Aamsanchar

राजनीति

काठमाडौं । नेपाली कांग्रेससम्बद्ध नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाउन र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटाउन माग गरेको छ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक र संविधानको भावनाविपरीत भएको जनाउँदै तरुण दलले सो माग गरेको […]

बुधवार, पौष १, २०७७

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ । यसअघि आइतबार शोक प्रस्ताव पारित गर्दै आजसम्मका बैठक लागि स्थगित गरिएको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्शविनै संवैधानिक […]

बुधवार, पौष १, २०७७

एकपटक विवादमा परेर खारज भइसकेको संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश साढे सात महिनापछि पुनः जारी गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई समेत विवादमा तानेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायका पदाधिकारी नियुक्तिलाई आफूअनुकुल बनाउन […]

बुधवार, पौष १, २०७७

काठमाडौं । संवैधानिक परिषदको बैठक सम्पन्न भएको छ । अध्यादेश जारी गरेपछि बेलुका संवैधानिक परिषदको बैठक बसेको थियो । प्रधानमन्त्री ओली यसअघि सोमबार पनि शीतलनिवास पुगेका थिए । उच्च स्रोतका अनुसार सोमबार ओलीले शीतलनिवासमा दुईघण्टा […]

मङ्गलवार, मंसिर ३०, २०७७

काठमाडौं । संवैधानिक परिषदको बैठक मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा परिषद अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सदस्यहरु राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित छन् । […]

मङ्गलवार, मंसिर ३०, २०७७

काठमाण्डौ – अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको हो । आजको मन्त्रिपरिषद् बैठकलाई नियमित बैठक भनिए पनि महत्त्वका साथ हेरिएको छ । मन्त्रिपरिषद् बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु […]

मङ्गलवार, मंसिर ३०, २०७७

विर्तामोड । नेपाली कांग्रेसले आज झापामा सशक्त प्रतिपक्षको रुपमा आफूलाई प्रस्तुत गरेको छ । सरकारले जनताका न्युनत आवश्यकतालाई व्यवस्था गर्दै पार्टी र कार्यकर्ताको पक्षमा मात्र आफ्ना गतिविधीहरुलाई केन्द्रित गरेको भन्दै त्यस्तो कार्य बन्द गरेर जनताको […]

सोमवार, मंसिर २९, २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंका गरे । सरकारविरुद्ध […]

सोमवार, मंसिर २९, २०७७

बिराटनगर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रका विषयमा जनमत संग्रहण गुर्नपर्ने बताउका छन् । विराटनगरमा सोमबार पत्रकारसँग कुरा गर्दै कोइरालाले भने, ‘हिन्दु राष्ट्र स्थापनाका लागि जनमत संग्रह गराउनुपर्छ । कांग्रेसको नेतृत्वमा सरकार बने […]

सोमवार, मंसिर २९, २०७७

बिराटनगर । ओलीनिकट युवाहरुको प्रदेश भेलालाई सम्बोधन गर्न बिराटनगर आएका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाऊ गरेका छन् । प्रतिनिधिसभाका सांसद सदस्यसमेत रहेका बास्कोटाले अर्को चुनावसम्म प्रधानमन्त्रीलाई फिर्ता बोलाउन नमिल्ने बताए । प्रेस […]

आइतवार, मंसिर २८, २०७७