Aamsanchar

राजनीति

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकता र पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर स्थायी कमिटी सदस्यहरूसँग परामर्श थालेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका ओलीले सत्तारूढ पार्टीको आन्तरिक एकता, जारी स्थायी कमिटी […]

बिहिवार, असार १८, २०७७

काठमाडौं – सत्तारुढ नेकपाभित्र चुलिएको विवादसँगै दुवै पक्षका नेताहरू रणनीतिक खाका बनाउन बुधबार राति अबेलासम्म सक्रिय रहे। राजीनामा मागेर अप्ठ्यारोमा पारिएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समस्या समाधानार्थ नेताहरूसँग दिनभर भेटघाट गरे। अर्कातिर, कार्यकारी […]

बिहिवार, असार १८, २०७७

काठमाडौँ । बैठकमा अध्यक्ष दाहालले प्रधानमन्त्रीको राजीनामा मागेको भनी समाचार आएकोबारे पत्रकारको प्रश्नमा प्रवक्ता नारायणकाजी श्रेष्ठले राजीनामाको कुरा नआएको स्पष्ट पारेका छन् । नेता श्रेष्ठले भने, “बैठकमा सरकार र पार्टीबारे विभिन्न कुराहरु भएको छ । […]

मङ्गलवार, असार १६, २०७७

काठमाडौं । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको नेकपा स्थायी कमिटीको बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाललगायत सबैजसोले गलामा नीलो डोरीसहितको एउटा कार्ड भिरेका थिए । पार्टीले बैठकमा प्रवेश गर्न उक्त कार्ड बनाएको […]

सोमवार, असार १५, २०७७

बिर्तामोड ।  हल्दीवारी गाउँपालिकामा भएको घटनाको छानविनको माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापा जिल्ला कार्य समितिले विज्ञप्ती जारी गरेको छ । विज्ञप्ति जारी गर्दै घटनाको छानविन गरी दोषीमाथि कार्बाही गर्न माग गरेको हो । […]

शुक्रवार, असार १२, २०७७

काठमाडौं – नेपाल–भारत सीमा समस्या सुल्झाउन बनेको परराष्ट्रसचिवस्तरको संयन्त्र बैठक ६ वर्षसम्म बस्न सकेको छैन। यसमा भारतको अनिच्छा र नेपालको तादरुकता अभाव देखिएको जानकार बताउँछन्। भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले सीमासम्बन्धी विषय नेपालको प्राथमिकता […]

शुक्रवार, असार १२, २०७७

काठमाडौं । पार्टीमा सहमति जुट्न नसकेपछि अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सँगको कम्प्याक्ट सम्झौता संसदवाट अनुमोदनका लागि सरकारले थप समय माग्ने करिब निश्चित भएको छ। एमसीसीको वजेट कार्यान्वयन इकाई मिलेनियम च्यालेन्ज एकाउन्ट ९एमसिए […]

बुधवार, असार १०, २०७७

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एक वक्तव्य जारी गर्दै गोर्खा भर्ती खारेज गर्न माग गरेका छन्। उनले चीनसँगको युद्धमा नेपाली दाजुभाइलाई प्रयोग नगर्न पनि अपिल गरेका छन्। पार्टी महासचिव विप्लवले शनिबार प्रेस विज्ञप्ति […]

शनिवार, असार ६, २०७७

काठमाडौं–सरकार चलायमान रहेको सिम्बोलिक सन्देश दिनेगरी वर्षे अधिवेशनपछि मन्त्रीमण्डल पुनर्गठनको तयारी छ । प्रधानमन्त्री झैँ अध्यक्ष प्रचण्ड पनि मन्त्रीमण्डलका एकाध सदस्यलाई तत्काल फिर्ता बोलाउनुपर्ने दबाबमा छन्। ऐन मौकामा आफ्नो आग्रह अवज्ञा गर्ने गृहमन्त्री रामबहादुर थापा […]

शनिवार, असार ६, २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सहित पार्टी संचालनसम्बन्धि मुख्य मुद्दाहरुमा प्रधानमन्त्री केपी ओलीलाई आफ्नो साथ नरहेको प्रष्टिकण दिएका छन् । उपाध्यक्ष गौतमले आफ्नो […]

बिहिवार, असार ४, २०७७