
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको फुट उचित र सही हुन नसक्ने बताउनुभएको छ । पार्टी एकता ठूलो मेहनत र पसिना लगाएर हासिल भएको भन्दै उहाँले एकताको पक्षमा दृढतापूर्वक उभिन र आ-आफ्नो […]
काठमाण्डौ : नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले आज पदाधिकारी बैठक बोलाएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने […]
काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले स्थायी कमिटीको बैठक तुरुन्त बोलाउन माग गर्नुभएको छ । नेकपा फुटको सङ्घारमा रहेको नेकपा अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्ति सार्वजनिक भएपछि नेता रावलले यस्तो […]
काठमाण्डौ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटको सङ्घारमा पुगेको बताउनुभएको छ । आइतबार आफ्नै निवास खुमलटारमा प्रचण्डले पार्टी फुटको नजिक पुगेको बिफ्रिङ गर्नुभएको हो । बहुमत सचिवालय सदस्यको […]
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही मन्त्रिपरिषद हेरफेरको तयारीबाट पछि हट्नु भएको छ । नेकपा कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई मन्त्री बनाउने तयारी गर्नुभएको थियो । […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एघार दिन पछाडि बालुवाटार गएका छन् । अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न प्रचण्ड शनिबार दिउँसो बालुवाटार पुगेका हुन् […]
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले दिउँसो ४:२५ बजे सम्बोधन गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल […]
सुनसरी — प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय गर्नु गलत भएको बताएका छन् । प्रतिष्ठानले प्रदेश सरकारसँग समन्वय नगरी आफूखुसी शुल्क निर्धारण गरेको […]
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत गरेको हो । […]