Aamsanchar

प्रधानमन्त्रीओलीले देशवासीका नाममा सम्बोधन गर्ने

Author Image
शुक्रवार, कार्तिक ७, २०७७

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।  प्रधानमन्त्री ओलीले दिउँसो ४:२५ बजे सम्बोधन गर्नुहुने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले ट्विटरमार्फत जानकारी दिनुभएको छ ।  प्रधानमन्त्री ओलीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने व्यवस्था मिलाइएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभएको छ ।  

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर