
काठमाडौं : नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ। शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो। पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच अन्तरविरोध चुलिएको छ। दुवै जनाले अध्यक्ष पुष्पकमल दाहाललाई […]
काठमाडौँ, राष्ट्रियसभाको आजको दोस्रो बैठकले राष्ट्रिसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम प्रस्तुत गरिएको नियम निलम्बनको प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सांसद खिमलाल भट्टराईले राष्ट्रियसभा नियमावली, २०७५ को नियम २३२ बमोजिम नियम निलम्बनको […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा० का संसदले अरोपित वडाध्यक्षलाई मुद्दा लगाए स्वीकार्य नहुने बताएसँगै संसदमा नयाँ गत्यावरोध सृृजना भएको छ । प्रतिनिधिसभा बैठक सुचारु गर्न सहमत भइसकेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अहिले […]
विर्तामोड । ‘हिमाल, पहाड, तराई, मधेस, नेपाली कांग्रेस’ (हिपतम) भन्ने मुख्य नारासहित गत भदौ २४ गतेबाट जागरण अभियान सञ्चालन गरिरेको नेपाली कांग्रेसले ७७ जिल्लाका ३ सय ३० वटै क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । […]
काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीय संसद्, राष्ट्रियसभाको आजको बैठक अवरुद्ध गरेको छ । काङ्ग्रेस सांसदहरुले भदौ २६ गते बाँकेमा भएको घटनाबारे दिइएको जाहेरी दर्ता गर्नुपर्ने माग गर्दै शुरुआतमै उठेर बैठक अवरुद्ध गरेका हुन् […]
जलथल । नेपाली काग्रेस जलथल हल्दिवारी ४ ले दोस्रो चरणको जनजागरण अभियान नेपाली काग्रेसका केन्द्रिय सदस्य असन अन्सारीको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । जनजागरण अभियान लाई सम्बोधन गर्दै अन्सारीले काङ्ग्रेसको गुट कहिले अन्त्य नहुने […]
लमही, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले एकताले मात्र सफलता हसिल गर्न सकिने भएकाले एकताबद्ध पार्टी निर्माणको अभियानमा सबै लाग्नुपर्ने बताउनुभएको छ । दाङको तुलसीपुरस्थित बिपी चोकमा स्थापना गरिएको बिपीको पूर्णकदको आज शालीक अनावरण गर्दै उहाँले […]
डडेल्धुरा : डडेल्धुरामा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका एक नगर इन्चार्ज रिहा भएका छन्। रिहा हुनेमा जिल्लाको परशुराम नगरपालिका–१० जोजलाका ३५ वर्षीय दमन दमाइ ९नेपाली० रहेका छन्। भदौ १८ गते […]
काठमाडौँ, गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकमा विदेशी बुहारीलाई सात बर्षमा नागरिकता दिने प्रावधान र हाम्रो नागरिकता प्रदान गर्ने नीतिबीच एकरुपता हुनुपर्ने आवाज उठेको बताउनुभएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नागरिकता ऐन […]
काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नागरिक समाजका नाममा राजनीति नगर्न आग्रह गर्नुभएको छ । शैक्षिक संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको नवनिर्वाचित कार्यसमितिसँग आज सिंहदरबारमा छलफल गर्दै मन्त्री पोखरेलले सरकारले सार्वजनिक […]