
काठमाडौं – सरकारले पछिल्लोपटक बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकले गरेको निर्णय सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले […]
सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध युवाहरूको एक समूहले आज प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले बस्नेतविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । बस्नेत आज बिहान मात्रै सुर्खेत आएका थिए । युवा संघको […]
काठमाडौं – नेकपा एमाले प्रतिनिधि सभा चुनावका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदैछ । एमाले निर्वाचन विभाग प्रमुख निरज आचार्यले आज दल दर्ताका लागि निवेदन दिने जानकारी दिए । एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि […]
काठमाडौं – जेनजी अगुवा मिराज ढुंगानाको समूहले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ । ज्ञापन पत्र बुझाउन सो समूह दिउँसो तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार जाँदैछ । पछिल्लो समय सरकारमै रहेकाहरुले आन्दोलनको मर्मविपरीत कार्य […]
काठमाडौं – हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएको छ । यही १८ कात्तिकमा खगेन्द्र सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन निर्वाचन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको […]
काठमाडौं – जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । सरकारमाथि भ्रष्टाचार, पक्षपात र कुशासनको आरोप रहेको भन्दै मुभमेन्टले राजीनामा मागेको हो । जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार (मंसिर ८) जारी गरेको […]
काठमाडौं । सर्वोच्च अदालतले विचार–अभिव्यक्ति र शान्तिपूर्ण भेला हुने स्वतन्त्रतासहित संविधानले प्रत्येक नागरिकलाई प्रदान गरेको मौलिक हकको आधारमा व्यवसायी दुर्गा प्रसाईंलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले […]
काठमाडौं – ०४७ सालको संविधान कार्यान्वयनको माग गर्दै प्रदर्शन गरिएको छ । आइतबार(मंसिर ७) दिउँसो माइतीघरमा उक्त मागसहित प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न पनि माग गरे । रोजगारीको ग्यारेन्टी, ०४६ […]