
काठमाडौं, सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई नियम निलम्बन नगरी (संसदीय प्रक्रियाको शून्यबाट) सदनमा प्रस्तुत गर्ने सहमति बनेको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले यो विधेयकलाई आइतबार नै पारित गर्नेगरी […]
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले नागरिकको असन्तुष्टी पोख्न पाउने अधिकारलाई कुन्ठीत गर्न खोजको वताएका छन्। राप्रपाको भातृ संगठन प्रजातान्त्रीक युवा संगठन कर्णाली प्रदेश समितिले आज विरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष […]
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालको आफ्नै रेल आउने कुरामा शंका नगर्न भन्दै सांसदलाई रेल चढ्न निम्ता दिएका छन् । ओलीले शुक्रबार प्रतिनिधि सभामा सांसदहरुको प्रश्नको जवाफ दिंदै नेपालको आफ्नै रेल आउने कुरामा शंका नगर्न […]
इलाम, पूर्व सभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट १० दिनभित्रमा परीक्षण हुने बताउनुभएको छ । नेम्वाङले आज बिहान आयोजित पत्रकार सम्मेलनमा सबै प्रक्रिया पु¥याएर १० दिनभित्र परीक्षण उडान […]
काठमाडौँ, नेपाली काँग्रेसकोे महासमितिको बैठक आगामी भदौमा हुने भएको छ । नेपाली काँग्रेस केन्द्रीय समितिको भन्डै एक महिना लामो बैठक आज सम्पन्न गर्दै जिल्ला सभापति भेला एवं गाउँ र नगरपालिका तहसम्मको पार्टीको सांगठनिक संरचना तथा भातृ […]
बुटवल, प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध धर्मको उद्गमस्थलका रुपमा विश्वसमक्ष प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले त्यसका लागि अध्ययन, अनुसन्धान तथा विज्ञहरु सक्रियतापूर्वक बुद्ध दर्शन तथा बौद्ध साहित्यको प्रचारप्रसारमा लाग्नुपर्नेमा […]
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २३ गते संघीय संसद्को बैठक आह्वान गर्नुभएको छ । संविधानको धारा ९३, उपधारा (१) बमोजिम आइतबार अपराह्न ४ बजे संसद्को अधिवेशन आह्वान गरिएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा आज […]
मनिषा चम्लागाई/ बिर्तामोड । गौरीशंकर खड्का ‘राजेन्द्र’ स्मृति प्रतिष्ठान शनिबार आयोना गरेको नेपाली सन्दर्भमा समाजवाद कार्यक्रममा मोहनविक्रम सिंह, प्रदीप गिरि, हरी रोका, राम कार्की, टंक कार्कीको उपस्थिति थियो । कार्यक्रममा उपस्थित् चारै जना जानकारले समाजवाद […]
बुटवल, प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश नं ५ को प्रदेशसभालाई सम्बोधन गर्दै हुनुहुन्छ । प्रदेशसभामा गर्ने उहाँकोे यो पहिलो सम्बोधन हो । आजै अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा २५६२ औँ बुद्धजयन्तीका अवसरमा लुम्बिनीमा हुने विशेष […]