
काठमाडौँ, नेकपा (माले) को पोलिटब्यूरो बैठकले पोलिटब्यूरो सदस्य रेशम राजश्वराज रिमाल ‘नवीन’ लाई पार्टीको साधारण सदस्यबाट निष्काशित गरेको छ । यही वैशाख ११ गतेदेखि शुरु भई आज सम्पन्न बैठकले पार्टीका विचार र आदर्र्शबाट विचलित भई […]
काठमाडौँ, प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा पार्टी एकताका बिषयमा छलफल भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुबीच एक्लाएक्लै भएको […]
विराटनगर, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलेसरकारले जातीय र समुुदायको मौलिक पहिचानको संरक्षणका लागि छिट्टै संग्रहालय निमार्ण शुरु गर्ने बताउनुुभएको छ । मोरङको कटहरी गाउँपालिका–२ मा रहेको नेपाल गनगाई कल्याण परिषदको नवनिर्मित सामुदायिक भवनको […]
काठमाडौँ, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक भएको बताउनुभएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको विश्व शिक्षक संगठनका अध्यक्ष मफुजा खानमसहितको टोलीलाई भेट गर्दै उहाँले नेपालको […]
लुम्बिनी, संघीय मामिला तथा सामन्य प्रशाशनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा राष्ट्रसेवक कर्मचारी जानुपर्ने बताउनुभएको छ । मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीले जागिर खाने बेलामा सरकारले तोकेको जुनसुकै ठाउँमा पनि जान्छु भनेर शपथ खाएको स्मरण गराउँदै सरकारले […]
काठमाडौँ, मन्त्रिपरिषद्को आजको बैठकले संघीय संसद्को दोस्रो अधिवेशन यही वैशाख २३ गते आइतबार दिउँसो ४ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको […]
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी एकताको मिति १४ वैशाखमा घोषणा हुने बताएका थिए । त्यसको पूर्वसन्ध्यामा उनकी कान्छी छोरी तथा प्रचण्डको आन्तरिक व्यवस्थापनमा सघाउ गरिहेकी गंगा दाहालले मुख […]
विराटनगर । प्रदेश नम्बर–१ का ८८ जना प्रदेश सभा सदस्यले तलव भत्ता बुझेका छन । तलव, भत्तालगायतका सेवा सुविधा निर्धारणसम्बन्धि कानुन नबने पनि उनीहरुले मासिक ४५ हजार रुपैंयाँका दरले रकम बुझेका हुन् । प्रदेशसभाका प्रत्येक […]
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले आज विभिन्न चारवटा अध्यादेश जारी गर्नुभएको छ । उहाँले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश २०७५, राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश २०७५, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ […]