Aamsanchar

राजनीति

झापा। मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि २५ लाखसम्म उम्मेदवारले खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले उम्मेदवारका लागि खर्चको सीमा तोकेको हो । प्रमुख निर्वाचन आयुक्त डा. […]

शनिवार, असोज २८, २०७४

काठमाडौँ,  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित सांसदहरुलाई आज मन्त्रिपरिषद्मा थप गर्न सिफारिश गर्नुभएको सन्दर्भमा निर्वाचन आयोग र कानुनविद्सँग परामर्श गर्नुहुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता […]

शुक्रवार, असोज २७, २०७४

उदयपुर, आगामी मंसिर १० र २१ गते हुन गइरहेको केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि उदयपुरमा एकलाख ९५ हजार मतदाता संख्या पुगेको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार गत स्थानीय तहको निर्वाचनमा जिल्लामा मतदाताको संख्या […]

शुक्रवार, असोज २७, २०७४

काठमाडौँ,  व्यवस्थापिका–संसद्को आजको बैठकले ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक, २०७४’ सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्रीका तर्फबाट ‘कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले सो विधेयक पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभयो । विधेयकमा […]

शुक्रवार, असोज २७, २०७४

विराटनगर, उपराष्ट्रपति नन्दबहादुर पुनले स्काउट ज्याम्बोरेटमार्फत बालबालिकालाई राष्ट्रहितप्रति समर्पित गर्ने शिक्षा प्रदान गर्नुपर्ने बताउनुभएको छ । तेस्रो क्षेत्रीय स्काउट ज्याम्वारेट–२०७४ को आज विराटनगरको महेन्द्र मोरङ क्याम्पसको परिषरमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, “स्काउटको माध्यमबाट बालबालिका अनुशासित, […]

शुक्रवार, असोज २७, २०७४

काठमाडौँ,  निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा तोकेको छ । आयोगको आजको बैठकले पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारले बढीमा रु २५ लाख […]

शुक्रवार, असोज २७, २०७४

कालीकोट,  नेकपा (माओवादी केन्द्र) कालीकोटले जिल्लाबाट प्रतिनिधित्व हुने सङ्घ र प्रदेश सभाका लागि उम्मेदवार छनोट गरेको छ । बिहीबार बसेको बैठकले सङ्घको प्रत्यक्षतर्फका लागि दुर्गाबहादुर रावत र ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीलाई सिफारिश गरेको छ भने समानुपातिकतर्फ […]

शुक्रवार, असोज २७, २०७४

इलाम,  आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलामले पनि उम्मेदवार चयन गरेको छ । राप्रपाले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवारमा इलाम क्षेत्र नं १ बाट योगराज लामिछाने र क्षेत्र नं २ […]

शुक्रवार, असोज २७, २०७४

धनकुटा,  धनकुटा नगरसभाका पदाधिकारी एवं सदस्यले असोज १ गतेबाट लागू हुने गरी सेवा सुविधा लिने गोप्य निर्णय गरेका छन् । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ १५ दिने चीन भ्रमणमा गएका बेला नगर उपप्रमुख शकुन्तला बस्नेतको […]

शुक्रवार, असोज २७, २०७४

हेटौँडा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा मकवानपुर जिल्लाको क्षेत्र नं १ बाट केन्द्रिय प्रतिनिधि सभाको सदस्य पदको उम्मेदवारका लागि सर्वसम्मतले छानिनुभएको छ । राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा बसेको विशेष बैठकले पार्टीका अध्यक्ष […]

शुक्रवार, असोज २७, २०७४