Aamsanchar

राजनीति

काठमाडौँ । दोस्रो चरणअन्तर्गत यही असार १४ गते हुने प्रदेश नम्बर– १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुने निर्वाचनको तयारी अवस्थाबारे अनुगमन गर्न तीन जना आयुक्त खटिनुभएको छ । आयुक्त नरेन्द्र […]

बुधवार, असार ७, २०७४

इटहरी । दोस्रो चरणअन्तर्गत् हुने स्थानीय तहको निर्वाचनमा राप्रपाबाट इटहरी उपमहानरपालिका–९ का वडाध्यक्ष पदका उम्मेदवार श्याम पोख्रेलमाथि मंगलबार राति आक्रमण भएको छ । इटहरी–८ स्थित आफ्नो घरतर्फ जाँदै गर्दा मंगलबार राति ९ः३० बजे उनीमाथि सांघातिक […]

बुधवार, असार ७, २०७४

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनपछि मात्र सरकारमा पार्टीको सहभागिताका विषयमा निर्णय लिने भएको छ । पार्टीभित्रबाट चुनाव अगाडि सरकारमा नजानका लागि दबाब रहेकाले त्यस बारेमा चुनावपछि मात्र निर्णय गर्न लागिएको […]

बुधवार, असार ७, २०७४

खोटाङ । नेकपा (एमाले) बाट खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडाध्यक्षमा उम्मेदवार बन्नुभएका लिला चौहानको घरमा बम विस्फोट भएको छ । उम्मेदवार चौहानका दाजु टेकबहादुर, बुहारी शकुन्तला र आठमहिने भतिज किस्मत घरकै अगाडि रहेको भान्छा […]

बुधवार, असार ७, २०७४

खोटाङ । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा विभिन्न दलमा आबद्ध असन्तुष्ट नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।  नगरपालिकाको प्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र वडासदस्यमा गरी २० जनाले उम्मेदवारी दर्ता गराएको हो […]

मङ्गलवार, असार ६, २०७४

इलाम । नेपाली काँग्रेस इलाम नगरपालिका–३ का वडाध्यक्षका उम्मेद्वार तीर्थराज गुरुङले आफू विजयी भएमा राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आइतबार उम्मेदवारी मनोनयन दर्ता गरिसकेपछि […]

मङ्गलवार, असार ६, २०७४

ताप्लेजुङ । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले निर्वाचन जित्नकै लागि मात्र समाजमा विभेद ल्याउने प्रकारका कुरा नगर्न आफ्ना उम्मेदवारलाई सुझाव दिनुभएको छ । सोमबार रासससँग कुरा गर्दै उहाँले कांँग्रेसले जित्ने कुरासँग मात्रै सरोकार नराखी […]

मङ्गलवार, असार ६, २०७४

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माघ ७ गतेभित्र तीनवटै निर्वाचन सम्पन्न गर्न सरकारलाई दबाब दिने बताउनुभएको छ । एमाले कनकाई नगरले यहाँ आज आयोजना गरेको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत […]

सोमवार, असार ५, २०७४

इलाम । नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले काँग्रेसको नेतृत्वमा मात्रै देशको विकास सम्भव रहेको बताउनुभएको छ । बरबोटेमा काँग्रेसद्वारा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै थापाले इतिहासमा भएका सबै उपलब्धि काँग्रेस नेतृत्वमै भएकाले देश […]

सोमवार, असार ५, २०७४

काठमाडौँ । यही असार १४ गते बुधबार दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नं १, ५ र ७ का ३३४ स्थानीय तहको निर्वाचनमा उम्मेदवार भएकालाई भोलि असार ६ गते मङ्गलबार निर्वाचन चिह्न प्रदान गरिनेभएको छ । […]

सोमवार, असार ५, २०७४