
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचन हुने प्रदेशका विद्यालयलाई यही वैशाख २५ देखि ३१ गतेसम्म बिदा दिने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ । आयोगको बुधबार बसेको बैठकले पहिलो चरणको निर्वाचनलाई दृष्टिगत […]
काठमाडौँ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीले यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा कुनै पनि पार्टी, समूह तथा आपराधिक समूहले निर्वाचन प्रक्रियालाई खलल पु¥याउन गर्नसक्ने गतिविधिप्रति विशेष निगरानी गर्ने भएको छ । यहाँ आज आयोजित […]
काठमाडौँ । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकाहरुले चुनाव चिह्नको अभावमा प्रचारप्रसार गर्न नपाएको गुनासो गरेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट उम्मेदवारहरुले चुनाव चिह्न पाएर प्रचारप्रसार गर्न थाले पनि स्वतन्त्रतर्फका उम्मेदवारले भने चुनाव […]
काठमाडौँ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव संविधान विपरीत भएको भन्दै रिट निवेदन दर्ता भएको छ । अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र सुनील रञ्जन सिंहले संयुक्तरुपमा आज दायर गरेको रिट निवेदनमा […]
काठमाडौँ। मंगलबार भएको ३, ४ र ६ प्रदेशको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले तीनवटै प्रदेशमा छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मनोनयन […]
काठमाडौँ । निर्वाचन आयोले पहिलो चरणमा यही वैशाख ३१ निर्वाचन हुने तीन प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनको लागि आज भएको उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण तथा उत्साहजनरुमा भएको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त […]
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन निर्देशिका २०७३ जारी गरी उम्मेदवारको योग्यता र मनोनयन गर्ने विधि निर्धारण गरेको छ । निर्देशिकाका अनुसार कुनै पनि व्यक्ति प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र सदस्यमा २१ वर्ष पूरा […]
काठमाडौं, पहिलो चरणको स्थानीय तह चुनावका लागि मंगलबार उम्मेद्वारको मनोनयन दुर्ता हुँदैछ । मनोनयन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दर्ता गर्नु पर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार मुख्य निर्वाचन […]
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन माग गर्नुभएको छ । एमालेद्वारा पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा आज स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा उहाँले महाभियोग प्रस्ताव सर्वोच्च […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउने विषयप्रति असहमति जनाउँदै सरकारबाट फिर्ता हुने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले महाभियोगको विपक्षमा तथा संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने […]