Aamsanchar

राजनीति

काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित सत्तारुढ प्रमुख दलका शीर्ष नेताहरुको आजको बैठकमा संविधान संशोधन र स्थानीय तहको निर्वाचन गराउने कार्यलाई सँगसँगै अघि बढाउने समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  प्रधानमन्त्री निवास […]

बुधवार, माघ १२, २०७३

काठमाडौः सरकारले निजामती सेवामा विभिन्न पिछडिएका जाति तथा समुदायलाई दिइएको आरक्षणको १० वर्षको प्रभाव मूल्यांकन गर्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा ऐन संशोधन गरी विभिन्न क्लस्टरलाई दिइएको आरक्षणको प्रभावकारिता, त्यसको व्यावहारिक प्रयोगलगायत […]

मङ्गलवार, माघ ११, २०७३

काठमाडौं । एकजना महिला सांसदलाई आधा रातमा फोन गरेको आरोपमा महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्याय सोमबार हेडक्वार्टर तानिएका छन् । सत्तारुढ नेपाली कांग्रेसकी सांसद संगीता मण्डल (धानुक) लाई महोत्तरीका एसपी उपाध्यायले आइतबार राति फोन गरेका […]

मङ्गलवार, माघ ११, २०७३

काठमाडौं, शहीदको सम्झनामा सोमबारदेखि शहीद सप्ताह सुरु भएको छ । सरकारले २०१२ सालदेखि हरेक वर्ष शहीदको सम्मानमा शहीद सप्ताह कार्यक्रम गर्दै आएको छ । राणा शासनको विरोध गरेर प्रजातन्त्रका पक्षमा एकजुट गराएको आरोपमा तत्कालिन राणा […]

सोमवार, माघ १०, २०७३

काठमाडौँ। राष्ट्रिपति विद्यादेवी भण्डारीसँग नेपालको औपचारिक भ्रमणमा रहनुभएका लर्ड मेयर अफ द सिटी अफ लन्डनका डा एन्ड्रयु प्रामेन नेतृत्वको प्रतिनिधिमण्डलले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेट गरेको छ । भेटमा उहाँहरुबीच नेपाल र […]

सोमवार, माघ १०, २०७३

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनको तयारीका बारेमा निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा निर्वाचनका लागि सरकारले अवलम्बन गर्नुपर्ने नीति र आवश्यक कानुन […]

सोमवार, माघ १०, २०७३

काठमाडौं । नेपालसँगको सैन्य अभ्यासको तयारीका लागि चिनियाँ जनमुक्ति सेनाको एउटा टोली काठमाडौंमा आएको छ । मेजेर जनरल ली वु चुन नेतृत्वको टोलीले आइतबार प्रधान सेनापति राजेन्द्र क्षेत्रीसँग भेटवार्ता गरेको छ । चिनियाँ सैन्य टोलीको […]

आइतवार, माघ ९, २०७३

विराटनगर। मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले राजनीतिक गतिरोध अन्त्यका लागि संसद्को निर्वाचनतर्फ अग्रसर हुन दलहरुलाई आग्रह गर्नुभएको छ । सो पार्टीद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्थानीय तहको निर्वाचन गराउने विषयमा विवाद […]

आइतवार, माघ ९, २०७३

खोटाङ। स्थानीय तह पुनःसंरचना आयोगले सरकारलाई बुझाएको खाकाका विषयमा असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका चार गाविसका बासिन्दाले आज विद्यालयहरुमा कालो झन्डा गाडेका छन् । जिल्लाबाट सर्वसहमतिमा सिफारिस गरिएको महुरेगढी गाउँपालिकालाई हटाएर आयोगले लामिडाँडा गाउँपालिका बनाएको विरोधमा […]

आइतवार, माघ ९, २०७३

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) बैठक यही माघ महिनामा यहाँ हुने भएका छन् । क्षेत्रीय सङ्गठन सार्क र बिमस्टेकको अध्यक्ष नेपालले […]

आइतवार, माघ ९, २०७३