काठमाडौंः तत्कालीन सरकारले विभिन्न देशका लागि सिफारिस गरेका २१ मध्ये राजनीतिक पृष्ठभूमिका १४ राजदूतको सिफारिस फिर्ता लिने वर्तमान सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलाशले बुधवार अघिल्लो […]
काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो महिनाको तलव धुर्मुस–सुन्तली फाउण्डेसनलाई दिने भएका छन्। प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा बुधवार बिहान धुर्मुस–सुन्तलीसँग भएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गर्ने घोषणा […]
काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको निर्वाचन कार्यक्रम सुरु भएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा सङ्घको ११औँ महाधिवेशनअन्तर्गत मतदान आज बिहान ७ देखि साँझ ७ बजेसम्म भनिएता पनि प्राविधिक कारणले बिहान ८ […]
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग नेपालका लागि भारतीय राजदूत रणजित रायले आज भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा उहाँहरुबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका विषयमा केन्द्रित भएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले […]
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्दै सहिद तथा बेपत्ता योद्धा परिवारलाई राहत दिन आफ्नो ध्यान जाने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सहिद तथा बेपत्ता परिवारसित आज सामूहिक रुपमा […]
काठमाडौँ। नेकपा (माओवादी) निकट अनेरास्ववियु (क्रान्तिकारी) ले गरेको शैक्षिक हडतालका कारण आज पनि देशभरका शैक्षिक संस्था बन्द भएका छन् । निजी विद्यालयमा भएको शुल्क वृद्धि घटाउनुपर्ने, ती विद्यालयमा दिइने १० प्रतिशत छात्रवृत्ति बढाउनुपर्ने लगायत माग […]
काठमाडौं। भारतले नेपालसँग थप सम्बन्ध सुधारका लागि दुई शर्त अघि सारेको छ । भारतीय मिडियाका अनुसार संविधान संशोधन र पहिला भारतीय राष्ट्रपतिको भ्रमणको वातावरण मिलाए सम्बन्ध सुधार हुने शर्त भारतीय संस्थापन पक्षले राखेको हो । […]
काठमाडौँ । राजनीतिक पृष्ठभूमिबाट राजदूतको सिफारिसमा परेका १४ जनाको संसदीय सुनुवाइ रोकिएकामा चार जनाले आज सर्वोच्च अदातलमा रिट निवेदन दर्ता गर्नुभएको छ । गणतन्त्र कोरिया, इजरायल, जापान र श्रीलङ्काका लागि सिफारिसमा पर्नुभएका क्रमशः युवराज कार्की, […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले द्वन्द्वकालकामा भएका गम्भीर प्रकृतिका मानवअधिकार उल्लङ्घनका घटनामा संलग्नलाई आममाफी नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सत्यनिरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीसँग आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा उहाँले नेपाल अन्तर्राष्ट्रिय सन्धि÷सम्झौताको […]