
चारआली। नेकपा (माओवादी केन्द्र) मेचीनगर–१४ ले स्थानीय निर्वाचनका लागि विभिन्न समिति गठन गर्दै वडा सम्मेलनले सम्पन्न गरेको छ । मेचीनगर–१४ मा कृष्णकुमारी सुवेदीको अध्यक्षतामा वडा कमिटी गठन गरेको छ । वडा समितिको उपाध्यक्षमा लोकनाथ भट्राई, […]
काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिभसिंह पुरीको गोप्य योजनाको खुलासा भएको छ । नेपाल आएर कार्यभार सम्हालेको एक हप्ता नवित्दै उनलाई भारतले महत्वपूर्ण ‘मिसन’ पूरा गर्न खटाएको पोख खुलेको हो । त्यो मिसन हो- हिन्दू […]
दमक। नेकपा (एमाले) कर्मचारी विशेष शाखा कमिटी दमकले पढ्ने संस्कृतिको विकास गर्न एमाले झापालाई एक सय तीन थान किताब शुक्रबार हस्तान्तरण गरेको छ । कमिटीले साम्यवाद, प्रविधि, साहित्य, रोचक प्रसङ्गलगायत किताब हस्तान्तरण गरेको हो । […]
काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुनेमा अब कुनै शङ्का नगर्न सबैमा आग्रह गर्नुभएको छ । निर्वाचन आयोगले आज सुरु गरेको ‘स्थानीय तह निर्वाचन […]
विराटनगर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्तावले मधेसी जनताको भावनालाई सम्बोधन गर्ने बताउनुभएको छ । काँग्रेस मोरङद्वारा आज यहाँ आयोजित जिल्ला सम्मेलनको शुभारम्भ गर्दै नेता देउवाले विभिन्न शक्तिले मधेस, पहाड र हिमाललाई […]
सोलुखुम्बु । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लास्थित दलले तयारीलाई तीव्रता दिएका छन् । निर्वाचन प्रयोजनका लागि क्रियाशील दलले पार्टीदेखि जनवर्गीय सङ्गठनको पुनर्गठन र गाउँपालिकाको संयोजक र सहसंयोजक तोक्ने काम धमाधम गरिरहेका […]
कञ्चनपुर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिहीबार सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला समन्वय समिति र राजविराज नगरपालिकाको कार्यालयमा तोडफोड गरेका छन् । सरकारद्वारा घोषित निर्वाचन र स्थानीय तह पुनःसंरचनामा असन्तुष्टि जनाउँदै १० दिनअघि लगाइएको ताला […]
(प्रकाश धौलाकोटी) तेह्रथुम । आगामी स्थानीय तहको निर्वाचनमा जिल्लामा कम्तीमा पनि ८६ जना महिलाको प्रतिनिधित्व हुने निश्चित छ । तर क्रियाशील राजनीतिक दलहरुलाई नै योग्य महिला उम्मेदवार पाउन भने हम्मेहम्मे परिरहेको छ । पार्टीका सङ्गठनमा […]
काठमाडौँ । नयाँ शक्ति पार्टी नेपालले संविधान संशोधनपछि मात्र निर्वाचन हुनुपर्नेमा जोड दिएको छ । पार्टी सङ्घीय परिषद्को दोस्रो पूर्ण वैठकबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टीका संयोजक डा बाबुराम भट्टराईले भन्नुभयो – […]