
बि.सं. २०६६ बाट नेपालभर राष्ट्रिय धर्मसभा दिवस मनाउने चलन छ । आउनुहोस् आज यसै पेरिफेरिमा कुरा गरौं । आजभन्दा करिब १०० बर्ष पहिलेको नेपालमा यहाँहरूलाई लिएर जान चाह्यौं जतिबेला चन्द्रशमसेर नेपालमा श्री ३ प्रधानमन्त्री थिए […]
आज गणेश चतुर्थि अर्थात हात्तिको टाउको भएका भगवान श्री गणेशको जन्मदिन । हिन्दुधर्मावलम्वीहरु हरेक शुभकार्य, कर्मकाण्डि प्रक्रिया, पूजाआजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्री गणेशको नाम सर्वदा अगाडी […]
उसकै नामको सिन्दुरपोते दिन आउँछ अरे रातो डोली सजाएर लिन आँउछ अरे ‘अरे’अर्थात् एउटा मिठो संभावनालाई व्यक्त गर्ने शब्द, तिजको यो गीतको भाका जसरी गीतकार प्रशान्त पौडेलले दुरुस्तै उतारे त्यसै गरि तिजमा यस्तै सम्भावना, रसिक […]
हुन त आजभोली तीजको दर तीजभन्दा महिनौं अघिबटै शुरु भइसकेको हुन्छ तथापि परम्परागत रुपमा तीजको एकदिन अगाडि बास्तविक दर खाने चलन छ । शताब्दीऔं देखि महिलाहरुको शौभाग्यकालागि बसिने यो तीजका आयामहरु आजभोली समयसङ्गै आधूनिक हुँदै […]
स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।। अर्थात्ः नुहाँउदा, जप स्नान गर्दा, दानगर्दा, पाठपूजा, पितृकार्यमा समेत प्रयोग हुने वहूपयोगी कुशलाई हिन्दू धर्मावलम्बिहरुले महत्वकासाथ हेर्दछन् । वैदिक सनातन हिन्दू संस्कारमा कुश […]
धार्मिक ग्रन्थहरुमा शनिबारलाई विशेष दिनको रुपमा मान्ने गरिएको छ । ब्रहमान्डलाई नौ ग्रहहरुको रूपमा वर्णित गरिएको छ । यी नौ ग्रहहरूमा, शनिलाई न्यायाधीश मानिन्छ । शनि सूर्य भगवानको पुत्र हो र मकर कुकुरको मालिक हो। […]
चारपाने । प्रदेश न. १ का मुख्य मन्त्री शेरधन राईले पूर्वको धार्मिक पर्यटकिय स्थल अर्जुनधारा जलेश्वर धामको अवलोकन गर्नु भएको छ । अर्जुनधारा नगरपालिकाको निमन्त्रणामा विहिबार अर्जुनधारा नगरका विभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा सरिक बन्नु भएका […]
हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैकाे दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म […]