Aamsanchar

धर्म सास्कृति

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका ४ भाङ्बारीमा रहेको श्री विन्ध्यवासिनी सिंहदेवी मन्दिरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ । चैत १० देखि १६ गते सम्म आयोजना गरिने महायज्ञको सम्पूर्ण तयारी पुरा भएको […]

मङ्गलवार, चैत ७, २०७९

कनकाई । झापाकै पहिलो सामुदायिक पर्यटकीय क्षेत्र जामुनखाडी सिमसारमा श्रीमद् देवीभागवत नवाह ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । प्राकृतिक पर्यापर्यटनको विकास गर्ने उद्देश्यले झापामै पहिलो पटक जामुनखाडी  सामुदायिक वनले सञ्चालनमा ल्याएको जामुनखाडी सिमसार पर्यटकीय […]

सोमवार, चैत ६, २०७९

दुर्गापुर । झापाको कनकाई नगरपालिका १ दुर्गापुरमा सामुदायिक भवन निर्माण र अक्षयकोष वृद्धि गर्ने उद्देश्यले नौ दिवसीय श्रीमददेवीभागवत महापुराण आयोजना हुने भएको छ । श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिको आयोजनामा चैत ८ देखि […]

आइतवार, चैत ५, २०७९

माइधार । झापाको शिवसताक्षी नगरपालिका १० माइधार स्थित श्री लक्ष्मीनारायण मन्दिर तथा जगद्गुरू योगिराज श्री कमलनयनाचार्य आश्रममा ५१ औं ब्रम्होत्सव तथा नव दिवसीय तुलसीकृत रामकथा महायज्ञ आयोजना हुने भएको छ । चैत्र ८ गते देखि […]

आइतवार, चैत ५, २०७९

भैरहवा- लुम्बिनीस्थित मायादेवी मन्दिर प्राङ्गणमा एकैदिन पाँच सय जना अल्पकालीन भिक्षु बनेका छन् । अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना र लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सहआयोजनामा मायादेवी मन्दिर प्राङ्गणमा पाँच सय […]

शुक्रवार, चैत ३, २०७९

विराटनगर । कोशी प्रदेशमा रहेको ऐतिहासिक सम्पदाको रुपमा परिचित प्राचीन विराट राजाको दरवारको संरक्षण, सम्बर्धन र प्रचार अभियानले प्राथमिकता पाएको छ । विराटनगर महानगरपालिका वडा नम्बर १८ स्थित भेडियारीमा रहेको प्राचीन विराट राजा दरबरलाई नेपाली […]

सोमवार, फागुन २९, २०७९

काठमाडौं : जनकपुरधाममा बुधबार होली मनाइँदै छ। तराई–मधेशका अन्य जिल्लामा मंगलबार नै होली मनाइए पनि १५ दिने मिथिला मध्यमा परिक्रमा तथा अन्तःगृह परिक्रमाका कारण यहाँको होली एक दिन पछि सरेको हो। मध्यमा परिक्रमा मंगलबार सम्पन्न भएपछि बुधबार […]

बुधवार, फागुन २४, २०७९

कुन तालमे ढोलक नाचे कुन ताल मजीरा कुन तालमे नटुवा नाचे कुन ताल नजारा के वोलो सारारारारारारारारारारा के वोलो सारारारारारारारारारारारा को हो त जोगिरा ? जोगिरा सारारारारााराररारारा, यो गीत अनि वाक्यांशले तराईको जीवनशैलीलाई टपक्कै टिपेको […]

मङ्गलवार, फागुन २३, २०७९

बिर्तामोड । नेपाल हिन्दुराष्ट्र पुनर्स्थापना मञ्चका अध्यक्ष डा विष्णुप्रसाद बरालले नेपाललाई विदेशीको हस्तक्षेपबाट मुक्त गराउनु पर्ने बताएका छन् । नेपाल हिन्दुराष्ट्र पुनर्स्थापना मञ्चले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विश्व मानव अधिकार संरक्षण आयोगका उपाध्यक्ष […]

आइतवार, फागुन २१, २०७९

बिर्तामोड । झापाको बिर्तामोड–४ स्थित मेघाबारी टोलमा रहेको गणेश पाञ्चायतन मन्दिर परिसरमा कर्मयोग, ज्येष्ठ नागरिक चौतारीसहितको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने उद्देश्यले महापुराण आयोजना गरिने भएको छ । फागुन २० गतेदेखि २७ गतेसम्म श्रीमद्भागवत सप्ताह […]

बुधवार, फागुन १७, २०७९