जीवनमा एक पटक पुग्नुपर्ने ठाउँ गोसाईंकुण्ड हो । आजको दिनबाट हजारौँ भक्तालुहरू अनेक जनविश्वासका साथ बर्सेनि कुण्डमा स्नान गर्न जाने परम्परा छ । काठमाडौँबाट उत्तरी दिशाको रसुवा जिल्लामा पर्ने पवित्र तीर्थ गोसाईंकुण्ड स्नान गर्ने भक्तजनको […]
जय शनिदेव ॐ शं शनैश्चराय नमः, ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः, ॐ भानुपुत्राय नमः, ॐ क्रूराय नमः, ॐ धनदाय नमः ज्येष्ठ कृष्ण औँसीको दिन शनि जयन्तीको रूपमा मनाउने गरिन्छ । यस दिन शनिदेवको […]
युएई – प्रवासी भुजेल समाज सेवा समिती युएईले आज आफ्नो जातिको मौलिक सांस्कृतिक पर्व उभौली विधिपुर्वक पुजा गरि दुबई स्थित जाविल पार्कमा मनाएको छ । कार्यक्रममा प्रकृति पुजक भुजेल जातिले मनाउने आफ्नो मौलिक सांस्कृतिक पर्वमा […]
सोमबारे औँसी को संयोग जुन सोमबारको दिन औँसी पर्दछ त्यही दिनलाई सोमबारे औँसी भन्दछ, हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औँसी। तर सोमवार र औँसी मात्रको संयोग भने […]
माईधार । झापाको दिव्यपथ महिला सरोकार समाज तथा श्री सरस्वती कन्या गुरुकूलको आयोजनामा महायज्ञ हुने भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर १०, माइधार स्थित आगामी जेठ १८ देखि २८ गतेसम्म श्री शिवमहापुराण विराट ज्ञान […]
सावित्री र सत्यवान्को प्रेम कथा ज्येष्ठ औँसीमा बटसावित्री व्रत लिने चलन छ । यो व्रत कथा सावित्री र सत्यवान्को प्रेम कथामा आधारित छ । राजा अश्व पतिकी छोरी सावित्रीले जङ्गलमा बस्ने दृष्टिविहीन पिता दुमतसेनका पुत्र […]
दमक । किरात राई यायोक्खा झापाको आयोजनामा जेष्ठ २१ गते शनिबार साकेला सिली समापन हुने भएको छ । किराया झापाले शुक्रबार साकेला थान व्यवस्थापन समिति र स्थानीय अगुवाहरुसँग बैठक बसेर कार्यक्रमको तयारी सुरु गरेको हो […]
किराँत राई यायोख्खा युकेले २०७९ सालको उभौंली आफ्नो प्रकृति पूजा को विधि अनुसार मनाएको छ । साकेला किराँत हाउस गेम्बर लाइनमा आयोजित कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख […]
धर्मकर्ममा आस्था र विस्वास गर्नेहरुका लागि यो सामग्री बन्न छक्छ । बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा गरिन्छ । आजको दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुनेछ । पहेलो […]
वैशाख शुक्ल पूर्णिमाको दिन धेरै महापुरुषहरूको यस धर्तीमा पर्दापन भएको छ । यिनै महान् पुरुष र सिद्ध योगीहरूमा गुरु गोरखनाथको पनि नाम आउँछ । नाथ सम्प्रदायका सुरुवात गर्ने यी महान् सिद्ध योगीको जन्म भएको यस […]