Aamsanchar

धर्म सास्कृति

आज काठमाण्डौ उपत्यका लगायत देशैभरी छरिएर रहेका विविध प्राचिन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरि पुन्हि मनाउँदैछन् । कृषि कार्यसंग आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । योमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारीक रुपमा […]

बुधवार, पौष १५, २०७७

तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो । चाईनीज ज्योतिषशास्त्र र पात्रो अनुसार बर्षमा १२ महिना हुन्छन् र […]

बुधवार, पौष १५, २०७७

किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उधौली  र उधौंली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शव्दावलीहरुमा उँगो र उँधो […]

बुधवार, पौष १५, २०७७

ताप्लेजुङ। देशमै प्रशिद्धि मानिएको ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर परिसरमा पछिललो एक सातायता आगोलागी जारी छ । आगोलागी दिन प्रतिदिन पाथिभरा मन्दिर तर्फ उन्मुख बन्न थालेको छ । आगो नियन्त्रणका लागि अनेक प्रयास गरिएपनि सम्भव भएको […]

सोमवार, पौष १३, २०७७

महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान श्रीकृष्णबाट मानवतालाई नयाँ दिशा दिने गीता उपदेश प्राप्त गर्नु भएको थियो । जगत कल्याणको ज्ञान प्रदान गर्न शुरु भएको आजको तिथिलाई अर्थात मोक्षदा एकादशीलाई गीता जयन्तीका रुपमा पनि संकल्प […]

शुक्रवार, पौष १०, २०७७

आज भब्यताका साथ इसाई धर्मका अनुयाईहरू साैहार्दता तथा खुशियालीको चाड क्रिसमस मनाउँदैछन् । संभवतः संसारभरि धेरै देशहरुमा एकैदिन अर्थात आजैको दिन चारैतिर सार्वजनिक विदा हुनेगर्दछ । विदेश तिर धेरैजसो ठाँउमा जाडोको सिरेटोले आफ्नो गति बढाइसकेको […]

शुक्रवार, पौष १०, २०७७

चारपाने । पूर्वमा शक्ति की देवीको रुपमा स्थापित गजुरमुखी शक्तिपिठ धार्मिक स्थल मात्र नभएर पर्यटकिय दृष्टिकोणले पनि प्रशिद्ध स्थलमा पर्छ । इलाम जिल्लाको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका वडा नं. १ मा रहेको गजुरमुखीमा दैनिक सयौँ […]

बुधवार, पौष ८, २०७७

मैले मेरा बिभिन्न आलेख र अध्ययनमा नेपालमा रामायण ज्यूँदो छ भनि आएको छु, यसको ज्वलन्त उदहारण नै विवाह पञ्चमी हो । विवाह पञ्चमी प्राचिनकाल देखि नै मिथिलावासीहरुले मनाँउदै आएका छन् र आज पनि उत्तिकै रौनकका […]

शनिवार, पौष ४, २०७७

माडी । चितवनको माडीमा अयोध्याधाम निर्माण गर्न गुरुयोजना सहितको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार भएको छ । डेकोर स्टुडियो प्रालिले अयोध्याधामको गुरुयोजना सहितको डीपीआर बनाएको सो संस्थाका निर्देशक मनोज गुप्ताले जानकारी दिनुभयो । “प्रधानमन्त्री कार्यालय, संस्कृति, […]

बिहिवार, पौष २, २०७७

एजेन्सी – हिन्दु धर्ममा हरेक कार्यको नियम बनाइएको पाइन्छ । हरेक कार्यलाई धर्म र अनुशासनको नियमले बाँधिएको छ । शास्त्रका अनुसार जब दिनभर काम गरेर थकान महसुस हुन्छ र हामी निदाउनका लागि बिस्तारामा जान्छौँ त्यतिबेला […]

मङ्गलवार, मंसिर ३०, २०७७