
वराह जयन्तीलाई भगवान विष्णुको जन्म जयन्तीका रूपमा मनाइन्छ । हिन्दू धर्म ग्रन्थअनुसार आजको दिन वराह जयन्ती–पर्वका रुपमा लिइन्छ । आजको दिन भगवान विष्णुले आफ्नो तेश्रो अवतार अर्थात् वराह अवतारको रूप लिएर हिरण्याक्ष नामक दैत्यको वध […]
गुँला पर्वको कुरा उक्काउँदा म आज स्वयम्भू महापुराणलाई यहाँ उद्यृत गर्न चाहन्छु । मञ्जुश्रीले आफ्ना अनुयायीहरूका लागि बनाएको शहर नै आजको काठमाडौँ हो । यसरी स्वयम्भु चैत्यलाई केन्द्रमा राखेर शुरु भएको बागमती सभ्यताको शुरुवाती दिनमा […]
शनिदेवलाई न्यायको देवता मानिन्छ अर्थात् राम्रो काम गर्नेलाई राम्रो र नराम्रो काम गर्नेका लागि नराम्रो फल दिने देवता । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । यदि कुनै व्यक्तिको कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले […]
आज ब्रह्मा बिवर्त पुराणका पानाहरु पल्टाउन चाहन्छौं यस वर्षको श्रावण कृष्ण एकादशी अर्थात कामिका एकादशीको पावन अवसरमा । जसजसले यस एकादशीको व्रतकथा भक्तिका साथ श्रवण गर्दछ उसले बैकुण्ठ प्राप्त गर्दछ भनि एकादशी महापुराणमा लेखिएको छ […]
महोत्तरी जिल्लाको ३०३ वर्ष पुरानो गुरुकुल परम्पराको विद्यालयमा दैनिक रुद्राभिषेक पूजा हुने गर्दछ। नेपालको गुरुकुल परम्परा धानिरहेको यस विद्यालयको आर्थिक अवस्था राम्रो नभए पनि बटुक र विद्यालय परिवारले अनुदान मागेरै भए पनि दैनिक रुद्राभिषेक पूजालाई […]
गुरु पूर्णिमा गुरु व्यासको पनि जन्म दिन पर्छ । आज थोरै यी अष्ट चिरन्जिवीमध्येका एक चिरन्जिवी, अमर अनि गुरुका गुरु व्यासका विषयमा कुरा गरौं । गुरु व्यास महाभारतका रचयता मात्र नभई महाभारतकै एक जीवन्त पात्र […]
शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास […]
‘ईद ऊ जोहा’ अथवा ‘ईल उद अधा’, धेरै नामले विश्वभरिका मुसलमान समुदायले यस बर्षको बकर ईद पर्व मनाँउदै छन् । ईस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १०औं दिन यो पर्व मनाइन्छ […]
वैदिक सनातन हिन्दू पात्रो ‘पञ्चाङ’ अनुरूप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्र वटा समान समय भागमा विभाजन गरिएको छ । चन्द्रको प्रत्येक चलायमान समय भागलाई तिथि भनिन्छ । […]