Aamsanchar

समाचार

भोजपुर- भोजपुरमा २०७२ सालको भूकम्पबाट क्षति भएका ८४ दशमलव ९५ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न भएको छ । पहिलो किस्ता लिएका ६ हजार १९४ मध्ये हालसम्म पाँच हजार २६२ पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले […]

बिहिवार, भदौ २४, २०७८

काठमाडौँ — बिहीबार काठमाडौं आइपुगेका एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेको छ । प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न उनीहरु भक्तपुर बालकोटस्थित निवासमा […]

बिहिवार, भदौ २४, २०७८

काठमाण्डाै – संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफले कोरोना महामारीका कारण बारम्बार विद्यालय बन्द हुने क्रमले नेपालसहित दक्षिण एसियाको सिकाइमा क्षति र असमानतामा बढेको जनाएको छ । युनिसेफले गरेको एक अध्ययनले उपकरणहरूमा सीमित पहुँच, गुणस्तरीय इन्टरनेट […]

बिहिवार, भदौ २४, २०७८

विराटनगर – जिल्ला कारागार मोरङमा बन्दी जीवन बिताइरहेका एक जनाको मृत्यु भएको छ। मोरङको पथरीशनिश्चरे नगरपालिका–१० घर भएका ६० वर्षीय भीमलाल सुब्बाको बिहीबार बिहान मृत्यु भएको कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले बताए। पोखरेलका अनुसार मृतक […]

बिहिवार, भदौ २४, २०७८

संखुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा भएको हत्या प्रकरणमा प्रहरीले हत्यारा चिनेजानेकै व्यक्ति भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । घटनाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीका अनुसार परिवारका एक सदस्यको हत्यापछि आफ्नो पहिचान खुल्ने डरले अरु सदस्यको पनि […]

बिहिवार, भदौ २४, २०७८

नेकपा मालेका केन्द्रीय नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौं आएको विरोधमा नेकपा (माले) र अनेरास्ववियू (पाँचौं) को संयुक्त आयोजनामा कालो बेलुन र कालो ब्यानर […]

बिहिवार, भदौ २४, २०७८

काठमाडौं- एक सातादेखि हराएका झापाका रंगकर्मी प्रकाश दाहाल स्याङ्जामा भेटिएका छन् । वालिङबाट फेसबुक लाइभमा आउँदै उनले ‘धेरैलाई दुःख दिएको’ भनेर माफी मागेका छन् । एक साताअघि उनी झापाबाट हराएको भन्दै परिवारले इलाका प्रहरी कार्यालय, […]

बिहिवार, भदौ २४, २०७८

दैलेख – दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो । चिनियाँ प्राविधिक […]

बिहिवार, भदौ २४, २०७८

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। आसन्न १४ औं महाधिवेशनका लागि सुन्दरीजलस्थित बिपी संग्रहालय पुगेर शर्माले महामन्त्रीको उम्मेदवारीको घोषणा गरेका हुन्। बिपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार बिपी संग्रहालयले […]

बिहिवार, भदौ २४, २०७८

  मोरङ- मोरङमा करेन्टलागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान गाऊँपालिका गिदनिया ५का ३० बर्षीय सन्तोस बिश्वास रहेका छन् । हिजो दिउँसो सँवा १ बजे ग्रामथान ५ लवारे स्थितमा रहेको कुखुरा फार्ममा […]

बिहिवार, भदौ २४, २०७८