
झापा – झापाको बिर्तामोडमा सञ्चालितमध्ये दुईवटा डान्स बारमा प्रहरीले छापा मारेको छ। गएराति इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले डीडब्लु डान्स बार र द नाइट लाइफ डान्स बारमा छापा मारेर दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले […]
भोजपुर – भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रूपमा रहेको पानीको समस्या समाधान भएको छ। आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित छ वटा वडाका दुई हजार ६५० घरधुरीमा ‘एक घर एक धारा’ […]
काठमाडौं – निवर्तमान गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखकले जेनजी आन्दोलन जाँचबुझ आयोगलाई आज बयान दिँदैछन् । गत भदौ २३ र २४ गतेको घटनाबारे सोधपुछ गर्न आयोगले लेखकलाई पुस १३ गते उपस्थित हुन भनेको थियो […]
पाँचथर- पाँचथरको याङवरक गाउँपालिका-६ की धनमाया सेलिङ छिमेकी विष्णुमाया रसाइलीको गहना लुटेर फरार भएकी छिन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ५२ वर्षीया धनमायाले शनिबार अपराह्न साढे २ बजे ६० वर्षीया विष्णुमायालाई ‘जंगलमा कालिजको बच्चा […]
पाँचथर – फिदिम नगरपालिका-४ का ८० वर्षीय चुडामणि थापाको रुखबाट लडेर ज्यान गएको छ । थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । शनिबार मध्याह्न फिदिम-४ हेंवा खोला गड्तीर नजिक घाँस काट्न […]
विराटनगर – भारतबाट अवैध रूपमा रकम ल्याएको आरोपमा प्रहरीले विराटनगरबाट एक जनालाई पक्राउ गरेको छ । विराटनगर–६ का ४९ वर्षीय अरविन्द अग्रवाल स्रोत नखुलेको ६ लाख रूपैयाँसहित आइतबार बिहान ११:३० बजेतिर अग्रवाललाई पक्राउ गरेको हो […]
काठमाडौं – नेपाली कांग्रेसले समानुपातिकबाट सांसद बनेकाहरूलाई यसपटक उम्मेदवार नबनाउने निर्णय गरेको छ । समानुपातिकको बन्दसूचीमा राख्ने उम्मेदवारहरूको नाम छनोट गर्न बसिरहेको कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । समानुपातिक निर्वाचन प्रणाली लागू भएयता […]
सप्तरी- तराई मधेससहित सप्तरीमा दिन प्रतिदिन अत्यधिक चिसो बढ्दै गएपछि राजविराज नगरपालिकाले आइतबार निःशुल्क दाउरा वितरण गरेको छ । राजविराज नगरपालिकाले नगरपालिकाको सार्वजनिक स्थानमा आइतबार बिहानै दाउरा वितरण गरेको स्थानीयले बताएका छन् । राजविराज नगरपालिकाका […]