Aamsanchar

समाचार

काभ्रेपलाञ्चोक – गत शनिबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा आएको छ । शनिबार रोशी खोलामा आएको बाढीले डाइभर्सन बढाएपछि ३ दिन लगाएर मर्मत गरिएको हो । राजमार्ग आज सोमबार साढे ३ बजेबाट सवारी सञ्चालनमा आएको […]

सोमवार, वैशाख १४, २०८३

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३ औं आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी (सशस्त्र प्रहरी प्रमुख) मा बढुवा गर्ने निर्णय गरेको […]

सोमवार, वैशाख १४, २०८३

काठमाडौँ- सीमाविद् बुद्धिनारायण श्रेष्ठको फेसबुक एकाउन्ट गायब भएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीको जग्गा नेपालको भूभागमा रहेको विषयमा पुरानो नक्सा प्रकाशन गरेपछि उनको फेसबुक एकाउन्ट गायब भएको हो । शनिबारदेखि आफ्नो फेसबुक नचलेको र […]

सोमवार, वैशाख १४, २०८३

काठमाडौं –  यातायात कार्यालयले सेवाग्राहीलाई बिहान ७/८ बजेदेखि नै लाइनमा नबस्न आग्रह गरेको छ। आज दिउँसो ठूलो भर्‍याङस्थित यातायात कार्यालयले सामाजिक सञ्जालमा बिहान ९ बजेदेखि कार्यालय गएपनि सेवाग्राही ७ बजेदेखि नै आएर लाइन बस्‍ने गरेको […]

सोमवार, वैशाख १४, २०८३

उर्लाबारी-  मोरङको पथरी र धनपालथानमा आइतबार बिहान चट्याङ लागेर दुई जना महिला घाइते हुनुभएको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका अनुसार आइतबार बिहान करिब पौने ८ बजे मोरङको […]

आइतवार, वैशाख १३, २०८३