
बेइजिङ – नेपाली राजदूतावासको पहलमा चीनको हुबेइ प्रान्तको लिचुआन शहरमा ‘एक सुइरो’मा आधारित नेपाली अर्थोडक्स ब्ल्याक टी स्वाद परीक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम मार्च २४, २५ र २६ (वैशाख ११, १२ र […]
काठमाण्डौ – काठमाण्डौ उपत्यकाका नदी किनार तथा जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियान तीव्र बन्दै गएको छ । यस क्रममा अहिलेसम्म २१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा आएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ती […]
स्याङ्जा – मोटर चालक लोकबहादुर थापाको इमान्दारिताको स्याङ्जामा चर्चा चलेको छ । सिद्धार्थ राजमार्गमा भेटिएको छ तोला सुनसहितका झोला उनले सम्बन्धित ब्यक्तिलाई बुझाएका छन् । शनिबार दिउँसो पुतलीबजार नगरपालिका–१० राङखोला बस्ने ३२ वर्षीया अनिता अधिकारी […]
रौतहट – सर्लाही प्रशासनले निरन्तर स्वास्थ्य संस्थाको अनुगमनसहित कारवाही जारी राखेको छ । बिहीबार मात्र सदरमुकाम मलङ्गवामा अवैधरुपमा सञ्चालित ११ वटा स्वास्थ्य संस्था बन्द गराएको थियो। प्रशासनले सर्लाहीको बरहथवा बजार क्षेत्रमा आज थप पाँचवटा स्वास्थ्य […]
रौतहट – निर्माण कम्पनीको लापरबाहीले निम्तो बाँड्न निस्किएका एक भारतीय युवकको ज्यान गएको छ । सामान्य सुरक्षा मापदण्ड समेत पालना नगरेर ठेकेदार कम्पनीले धराप थापे जसरी काम गर्दा गौर–चपुर सडक खण्ड अन्तर्गत निर्माणाधीन कल्भर्टमा खसेर […]
काठमाडौं – भक्तपुरको मनोहरा सुकुम्वासी बस्ती भत्काउन सुरु गरिएको छ । शनिबार (वैशाख १२)साँझ डोजर र प्रहरीमाथि ढुंगामुढा भएको थियो । आज (वैशाख १३) सोही बस्तीमा कडा सुरक्षा व्यवस्थाबीच डोजर चलाउन थालिएको छ । रातिको […]
विराटनगर- मोरङको विराटनगरमा आइतबार (वैशाख १३० मध्याह्नमै रात परेझैँ अँध्यारो भएको छ । मौसम बदलीसँगै हावाहुरीसहित ‘ठूलो’ वर्षा भएपछि जनजीवन प्रभावित बनेको छ । करिब मध्याह्नतिर केही समय आकाश बादलले ढाकिएपछि अँध्यारो भएको थियो । […]
जनकपुरधाम – पर्साको सखुवा प्रसौनी गाउँपालिका-५ स्थित गण्डक नहरको छेउमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ । मधेशका गृह संचार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा बिहानैदेखि ७ वटा डोजर लगाएर अतिक्रमित […]
काठमाडौं- सुकुमवासीको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली फिल्डमा खटिएको छ । आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न आज बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेको छ । शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट सुकुमवासीलाई हटाइएको […]