Aamsanchar

समाचार

काठमाडौं –  कपिलवस्तुमा नगरपालिका–१२ पिप्ररहवामा रोकिराखिएको ट्रकमा भारतीय नम्बरको कार ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज […]

आइतवार, वैशाख १३, २०८३

काठमाडौं –  काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका वास्तविक सुकुम्वासी पहिचानको कार्य भोलिदेखि सुरु गरिने भएको छ। आजदेखि सुकुम्वासी बस्ती खाली गराउन थालेको सरकारले भोलिदेखि सुकुम्वासीको पहिचान गर्ने भएको हो। हालसम्म थापाथलीमा बसोबास गरिरहेका ६८ परिवार […]

शनिवार, वैशाख १२, २०८३

काठ्माडौं – मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ । […]

शनिवार, वैशाख १२, २०८३

काठमाडौं –  काठमाडौं उपत्यकाको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना भत्काउन पुगेको डोजरमाथि ढुंगामुढा प्रहार भएको छ । शनिबार बिहानबाटै नदी किनारका बस्तीमा बनेका संरचना हटाउने क्रममा साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो । सो […]

शनिवार, वैशाख १२, २०८३

काठमाडौं –  प्रहरीले काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती आसपास क्षेत्रमा सीसीटीभी जडान गर्न थालेको छ । शनिबार (वैशाख १२) थापाथलीसहितका सुकुम्वासी बस्ती हटाउँदा हुनसक्ने आपराधिक गतिविधिबारे जानकारी लिन प्रहरीले सीसीटीभी जडान गरेको हो । जिल्ला प्रहरी […]

शुक्रवार, वैशाख ११, २०८३

वीरगञ्ज – भारतबाट खरिद गरी वीरगञ्जमा ल्याएर चलाउने गरिएका २२ थान इलेक्ट्रिक स्कुटर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सीमावर्ती भारतीय बजार रक्सौलमा सस्तोमा पाइने तथा सवारी चालक अनुमतिपत्र समेत आवश्यक नपर्ने भएपछि वीरगञ्ज र […]

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं – नेपाली नागरिकता त्यागेका १७ चिकित्सकको लाइसेन्स खारेज भएको छ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्यागी विदेशी नागरिकता लिएका १७ जना चिकित्सकको नाम नेपाल मेडिकल काउन्सिलको दर्ता कितावबाट खारेज (हटाएको) जानकारी गराएको छ […]

शुक्रवार, वैशाख ११, २०८३