
काठमाडौं – नेपाली सेनाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको बताएको छ । बुधबार एक प्रेस नोट जारी गर्दै सैनिक मुख्यालय जंगी अड्डाले विपद् पूर्वतयारीका लागि सुकुमवासी बस्तीको विवरण माग गरिएको बताएको छ […]
काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा वृद्ध महिलाले लगाएका गरगहना चोर्ने गिरोह सक्रिय रहेको भेटिएको छ । वृद्ध महिलाले गलामा लगाएका सिक्री, कानमा लगाएका गरगहना थुत्दै मोटरसाइकलमा फरार हुने समूहका चार सदस्यलाई प्रहरीले पक्राउ गरेको […]
काठमाडौं- प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुर बेहोस भएपछि ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना भएकी छिन् । अस्पताल स्रोतका अनुसार उनलाई बिहान बेहोसी अवस्थामै उपचारका लागि अस्पताल पुर्याइएको थियो । ‘हिजो राति ज्वरो आएको थियो । बिहान […]
काठमाडौँ – रूपन्देहीमा दुई बस ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। ३० जना घाइते भएका छन्। बुटवल–बर्दघाट सडक खण्डको गणेशनगरनजिक ईभी हायस र बस ठोक्किँदा ५० वर्षीय पदम रायमाझी र ६० वर्षीया रानीकुमारी खत्रीको मृत्यु भएको […]
पश्चिम नवलपरासी – जिउँदो व्यक्तिको मृत्यु दर्ता गरेको आरोपमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा ५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव संजयकुमार चौधरीसहित चार जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूविरुद्ध जिल्ला अदालत […]
काठमाडौँ – काठमाडौँ महानगरपालिकाले युवालाई सीपमूलक र रोजगारमूलक फोटोग्राफी तालिम दिन चलचित्र विकास बोर्डसँग सम्झौता गरेको छ । महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत ४० जना युवालाई तालिम दिने विषयमा सम्झौता भएको […]
सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिकाभित्रका आठ वटा सामुदायिक विद्यालयलाई मङ्गलबार ई–रिक्सा प्रदान गरिएको छ । ईश्वरपुर नगरपालिका कार्यालयले विद्यार्थी भर्ना अभियान २०८३ को औपचारिक सुरुवात भएको दिन पारेर नगरभित्रका आठवटा सामुदायिक विद्यालयलाई ई–रिक्सा हस्तान्तरण गरेको […]
झापा – सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा हालसम्म १४ जिल्लाबाट सुरु गरिएको छ। हालसम्म ३११ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गरिएको हुलाक सेवा विभागले जनाएको छ। त्यसैगरी, गुल्मी, डडेलधुरा, झापा, सिन्धुपाल्चोक, […]