
झापा- समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरूप मिति २०८३ साल वैशाख १६ गते झापा जिल्लाको भद्रपुर नगरपालिका वडा नं. ७ स्थित भद्रपुर–बिर्तामोड सडक खण्डमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढी र ट्राफिक […]
विराटनगर – विराटनगर महानगरपालिकाले निजी लगानीमा सञ्चालित विद्यालयहरूले शैक्षिक सत्र २०८३ का लागि अभिभावकसँग लिन पाउने शुल्क निर्धारण गरेको छ । महानगरले तोकिएको शुल्कभन्दा बढी नलिन सबै विद्यालयलाई निर्देशन दिएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय […]
रुकुमपूर्व – रोल्पाको जलजला क्षेत्रमा तीर्थयात्री बोकेको जिप दुर्घटनामा परेको छ । भोलि लाग्ने वैशाखे पूर्णिमामा पूजा गर्न रुकुमपूर्वबाट तीर्थयात्री बोकेर गएको जिप रोल्पाको थवाङ गाउँपालिकामा पर्ने जलजला क्षेत्रमै दुर्घटनामा परेको हो । जीपमा १८ […]
झापा – झापाको कचनकवल गाउँपालिका–३ दलकीमा स्कुल बस दुर्घटना हुँदा एक दर्जन बढी विद्यार्थी घाइते भएका छन् । आज बिहान करिब ९ः२५ बजे दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र–१–०१–००१ ख ४४८२ नम्बरको विद्यापानी सेकेण्डरी स्कुलको बसले […]
झापा – मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उहाँकी १३ वर्षीया छोरी यवद्रा […]
इनरुवा- सुनसरीमा हेल्मेटभित्र लागुऔषध ‘ब्राउन सुगर’लुकाएर ओसारपसार गरिरहेको अवस्थामा दुईजना पक्राउ परेका छन् । प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएपछि तस्कर र कारोबारीले लुकाउने शैली परिवर्तन गर्दै हेल्मेटको प्रयोग गरेको पाइएको हो । जिल्ला प्रहरी कार्यालय […]
खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७७ वर्षीय वृद्ध रामनाथ आचार्य रेबिजविरुद्धको खोप लगाउनका लागि चैत ३० गते जिल्ला अस्पताल दिक्तेल पुगे । तर अस्पतालमा खोप पाएनन् । चैत २९ गते कुकरले टोकेपछि […]