
सप्तरी – सप्तरीमा कोशी नहर क्षेत्र भित्र पर्ने सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरू हटाइने भएको छ । कोशी पम्प चन्द्र नहर सिंचाइ प्रणालीका जग्गा विभिन्न व्यक्तिहरुले अतिक्रमण गरेपछि हटाउने प्रक्रिया सुरु गरिएको हो । […]
इनरुवा- माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई मर्यादित, भयरहित र व्यवस्थित गर्न सुनसरीका केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) केन्द्राध्यक्षलाई प्रशिक्षण दिने क्रममा परीक्षा समन्वय समितिले परीक्षा मर्यादित, भयरहित र व्यवस्थित गर्न निर्देशन […]
जनकपुरधाम – धनुषाको मिथिला नगरपालिकास्थित ढल्केवरको एक होटलमा युवती मृत फेला परेकी छन् । जुन तारा स्टापलाइन होटलमा पोखरा महानगरपालिका १३ मियापाटनकी २३ वर्षीया जेनिसा विक मृत भेटिएकी हुन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार […]
काठमाडौँ – नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवामा विस्तार गरेको छ। यो रुटमा यात्रुको चाप र माग बढ्दै गएपछि निगमले चैत १७ गतेदेखि लागू हुने गरी थप तीनवटा उडान सञ्चालन गर्ने व्यवस्था मिलाएको हो। […]
काठमाडौं – ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले भ्रष्टाचार नियन्त्रणको सुरुवात गरेको भन्दै प्रशंसा गरेको छ। जनताको सुशासनको चाहना अनुरुप प्रतिनिधि सभाको करिब दुई तिहाई बहुमतसहित नवगठित सरकारले पारित गरेको शासकीय सुधारसम्बन्धी कार्यहरुको सूची जनादेशको भावना र […]
भैरहवा – मध्यपूर्वमा द्वन्द्वका कारण कुवेतमा रोकिएका नेपाली नागरिकहरुलाई स्वदेश ल्याइने भएको छ। कुवेत एयरवेजको वाइडबडी विमान (बोइङ ७७७–३००)को चार्टर उडानमार्फत मार्फत बुधबार त्यहाँबाट नेपाली नागरिकहरुलाई स्वदेश ल्याइने भएको हो। जसका लागि उक्त चार्टर उडानलाई […]
काठमाडौं – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीविरुद्ध देशव्यापी विरोधका कार्यक्रम आयोजना गर्ने भएको छ। एमाले महासचिव शंकर पोखरेलले चैत २४ गतेदेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन्। चैत २४ गते जिल्लास्तरीय भेला गरेर […]
बागलुङ – बागलुङ र पर्वतको सिमाना मालढुङ्गामा प्रहरीले जाँच गर्ने क्रममा भागेका एक युवक कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन् । प्रहरीका अनुसार बागलुङबाट टिपरमा पर्वत जाँदै गरेका पर्वतको जलजला गाउँपालिका-८ का २५ वर्षिय […]