Aamsanchar

समाचार

बागलुङ –  पश्चिम बागलुङको बडिगाड गाउँपालिका-३, सिसाखानीमा पिकअप जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बुटवलबाट सिसाखानीतर्फ जाँदै गरेको लु. १ ज.२०६७ नम्बरको पिकअप जिप बिहीबार राति सिसाखानीको धारापानीमा दुर्घटना भएको खर्बाङ प्रहरी […]

शुक्रवार, वैशाख १८, २०८३

पर्वत – कास्कीको पोखरा महानगरपालिकास्थित फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको छ। पोखरा महानगरपालिका-१८ खपौदीमा बस्दै आएका १० वर्षीय आरेस लामाको पौडी खेल्ने क्रममा डुबेर शुक्रबार मृत्यु भएको हो। घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र […]

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं –  सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल आज अवकाशमा जाँदै छन् । आईजीको चार वर्षे सेवा अवधि पूरा गरेर अर्याल आज अवकाशमा जान लागेका हुन् । अर्यालले २०७९ वैशाख १९ देखि सशस्त्र प्रहरीको कमाण्ड […]

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौं –  रोल्पाको थवाङ गाउँपालिका–१ जलजला भन्ने ठाउँमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना एउटै परिवारका सदस्यहरू रहेको खुलेको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा भन्ने ठाउँका एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको […]

शुक्रवार, वैशाख १८, २०८३

काठमाडौँ  – काठमाडौंको शंखमुलमा रहेको अव्यवस्थित तथा सुकुमवासी बस्तीमा डोजर चलेको छ । सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासीमा डोजर चलाउन थालेको हो । आजै सरकारले बल्खु, माछापोखरीलगायत क्षेत्रमा […]

शुक्रवार, वैशाख १८, २०८३

रौतहट – आफ्नै बाबुको हत्या गरी फरार रहेका व्यक्ति १८ वर्षपछि पक्राउ परेका छ्न्। रौतहट प्रहरीले चितवनबाट उनलाई नियन्त्रणमा लिँदै वर्षौंदेखि रहस्यमा रहेको हृदयविदारक पारिवारिक हत्याकाण्ड सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार […]

शुक्रवार, वैशाख १८, २०८३