Aamsanchar

समाचार

काठमाडौं – शिवरात्रीको ड्युटीका लागि पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठ छन् । श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला […]

बुधवार, फागुन ६, २०८२

सुनसरी- सुनसरीको इनरुवा नगरपालिका–५ स्थित तरकारी बजारबाट नक्कली नेपाली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। फागुन ५ गते इनरुवा–१० निवासी २५ वर्षीय आजाद मियाले इनरुवा–५ स्थित सब्जी बजारमा किनमेल गर्ने क्रममा प्रयोग गरिएको ५०० […]

बुधवार, फागुन ६, २०८२

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे रु एक लाखसम्म जरिवाना हुने भएको छ । समितिले भित्तेपात्रो प्रकाशन गर्दा अनिवार्य रूपमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । […]

बुधवार, फागुन ६, २०८२

काभ्रे- अरनिको राजमार्गस्थित बनेपामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बनेपाको दूरसञ्चार कार्यालय नजिकै भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते छन् ।   बागमती प्रदेश […]

बुधवार, फागुन ६, २०८२

काठमाण्डौ – सरकारी ठेक्का लिएर समयमै काम नगर्ने वा ढिलासुस्ती गर्ने विभिन्न १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले लिखित स्पष्टीकरणका लागि सूचना निकालेको छ । कार्यालयले सूचना प्रकाशित भएको मितिले ७ […]

बुधवार, फागुन ६, २०८२

काठमाण्डौ – सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले आफ्नो सेवालाई निरन्तरता दिने भएको छ । विभागले सार्वजनिक सूचना निकालेर आज र भोलि सार्वजनिक बिदा भए पनि राहदानी वितरणलगायतका कामका लागि विभाग खुला रहने जनाएको हो […]

बुधवार, फागुन ६, २०८२

काठमाडौ‌ – शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन्। शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन्। पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा […]

बुधवार, फागुन ६, २०८२

काठमाडौं – पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालकलाई प्रहरीले पक्राउ गरेको छ । चप्पलकारखानाको सडकमा बा ३ च ११०३ नम्बरका कार चालकले एक पैदलयात्रुलाई मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो । भिडियो भाइरल […]

मङ्गलवार, फागुन ५, २०८२