Aamsanchar

समाचार

सुर्खेत – १६ वर्षीया किशोरी इनिसा विकलाई न्याय दिनु पर्ने माग राख्दै विद्यार्थीहरूले आज प्रदर्शन गरेका छन् । शुक्रवार बिहान उनकै कक्षा साथीहरू इनिसालाई न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि प्रदर्शनमा उत्रिएका हुन् […]

शुक्रवार, फागुन २९, २०८२

पोखरा – पोखरामा किताब बेचिरहँदा सांसद महावीर पुनलाई प्रश्न गर्दा भनाभन भएपछि अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका विकास गुरुङ हिरासतमुक्त भएका छन् । २५ फागुनमा पृथ्वीचोकमा किताब बेचिरहेका महावीरसँग भनाभन गर्ने क्रममा अपमान भएको भन्दै […]

शुक्रवार, फागुन २९, २०८२

त्रिशूली-  स्थानीयको अवरोधका कारण बन्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर विसर्जन रोकिएको छ । बन्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहोर फाल्न नदिएका हुन् । विगतका सहमति कार्यान्वयन […]

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं –  वैवाहिक जिवनमा बाँधिएको दुई हप्तामा कञ्चनपुरकी एक महिला मृत फेला परेकी छिन्। शुक्लाफाँटा नगरपालिका ७ कालापानीकी २२ वर्षीया बिन्दु धामी आफ्नै कोठामा मृत फेला परेकी हुन्। १४ फागुन ०८२ मा कृष्णपुर नगरपालिका ७ […]

शुक्रवार, फागुन २९, २०८२

ताप्लेजुङ-  ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले उत्कृष्ट किसान, कर्मचारी र पत्रकारलाई सम्मान गरेको छ । आफ्नो नवौं स्थापना दिवसको अवसरमा गाउँपालिकाले किसान, कर्मचारी र पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गरेको हो । स्थापना दिवसको अवसरमा गाउँपालिकाले बुधबार […]

बिहिवार, फागुन २८, २०८२

काठमाडौं – मानव तस्करको प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका १६ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ। थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई बिहीबार स्वदेश […]

बिहिवार, फागुन २८, २०८२

सुनसरी – सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। एकजना पक्राउ परेका छन् भने एकजना फरार रहेका छन्। बुधबार राति सुनसरीको हरिनगरा गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा गौतमपुरबाट हरिनगरा […]

बिहिवार, फागुन २८, २०८२