Aamsanchar

समाचार

भर्खरै झापाको विर्तामोड–२ चारपानेमा सवारी दुर्घटना भएको छ । मारुती भेन र मोटर साईकल एक आपसमा ठक्कर खाँदा तिन जना गम्भिर घाईते बनेका छन्। एकजना घाइृते अबस्थामै भागेको प्रत्यक्षदर्सीले बताएका छन् । घटना स्थलमा रहेका […]

सोमवार, मंसिर २९, २०७७

झापा । बहुबिवाह र बैङ्किङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ परी कारागार चलान भएका छन् । कारागार चलान हुनेमा इलाम चुलाचुलीका ३० वर्षिय विरबहादुर लिम्बु र कमल गाउँपालिका ५ का ३० वर्षकै सुजन देवान रहेका […]

सोमवार, मंसिर २९, २०७७

सुनसरी –सुनसरीको कोशी गाउँपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा वडा नं ६ श्रीपुरजब्दीका २८ वर्षीय प्रमोद यादव रहेका जनाइएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर […]

सोमवार, मंसिर २९, २०७७

काठमाण्डौ – वैदेशिक रोजगारीको लागि जापान जाने नेवदनकर्ताहरुलाई आवश्यक कागजात अनिवार्य पेश गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । निवेदनका साथ स्ट्याम्प लगाइएको कामदार भिसाको प्रतिलिपि र कम्पनीसँगको करारनामाको प्रतिलिपि अनिवार्य पेश गर्नुपर्नेछ । […]

सोमवार, मंसिर २९, २०७७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने आशंका गरे । सरकारविरुद्ध […]

सोमवार, मंसिर २९, २०७७

सप्तरी । सप्तरीमा दुई पक्षबीच भएको झडपमा एकजना महिलाको ज्यान गएको छ भने अन्य चार जना घाइते भएका छन् । जिल्लाको बोदे बर्साइन नगरपालिका-३ कसमार टोलमा सार्वजनिक पोखरीमा माछा मार्ने विषयमा दुई पक्षबीच झडप भएको […]

सोमवार, मंसिर २९, २०७७

काठमाडौं । नेपाली सेनाले नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह हिंसात्मक बाटोतर्फ अग्रसर भएको निष्कर्ष निकालेको छ । सुरक्षा संवेदनशीलता बढेको निष्कर्षसहित प्रधानसेनापति पूर्णचन्द्र थापाले देशका विकट स्थानमा रहेका गण, गुल्ममा पुगेर फौजसँग प्रत्यक्ष संवाद थालेका […]

सोमवार, मंसिर २९, २०७७

दाङ : तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा गुडिरहेको यात्रुबहाक बसमा आगलागी भएको छ। ब्याट्री सर्ट हुँदा बसामा आगलागी भएको प्रहरीले बताएको छ। तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा सोमबार बिहान पौने ६ बजे […]

सोमवार, मंसिर २९, २०७७

काठमाडौँ। पश्चिमी वायुको असरले पहाडी भेगका एकाध स्थानमा आज हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहेकाले दिउँसोसम्म प्रदेश १ लगायतका पहाडी भेगका एकाध स्थानमा […]

सोमवार, मंसिर २९, २०७७

बुटवल । मदिरा किन्न ५० रुपैयाँ माग्दा नदिएपछि उत्पन्न विवादमा कपिलवस्तुमा एक महिलाको ज्यान गएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ मा डेरा गरी बस्ने ५९ की सुशिला खड्काको शनिबार राति हत्या भएको हो । सँगै […]

आइतवार, मंसिर २८, २०७७