Aamsanchar

समाचार

काठमाण्डाै –   गएको कात्तिक महिनामा २ हजार जना पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार कात्तिक महिनामा २ हजार ९ जना पर्यटक नेपाल आएका हुन् । यसमध्ये १३ सय ७० जना पुरुष र […]

सोमवार, मंसिर ८, २०७७

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । इलाम–१ का २५ वर्षीय पुरुष र सुन्दरहरैंचा मोरङका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । मोरङका पुरुषका आज […]

सोमवार, मंसिर ८, २०७७

काठमाण्डाै – भोलि मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षा केन्द्रमा सबै स्वास्थ्य मापदण्ड पालना हुने भएकाले […]

सोमवार, मंसिर ८, २०७७

बाग्लुङ – बाग्लुङको बडीगाडमा जिप दुर्घटना हुँदा आमा छोरीको ज्यान गएको छ । बडीगाड गाउँपालिका-६ मा बिहान लु १ ज ४३७० नम्बरको जिप दुर्घटना हुँदा टेकमाया राना र उहाँकी छोरीको ज्यान गएको बडीगाड गाउँपालिका ६ […]

सोमवार, मंसिर ८, २०७७

काठमाण्डौ –सरकारले झण्डै ६१ लाख रुपैयाँमा ३२ वटा मुर्रा भैँसी किन्ने भएको छ । राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम तरहरा सुनसरीले ६० लाख ९९ हजार रुपैयाँमा २ वटा वलसहित ३२ वटा भैँसी खरिद गर्ने भएको हो […]

सोमवार, मंसिर ८, २०७७

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याएको चाडपर्व लक्षित सुपथ मूल्य पसल माघी पर्वसम्म सञ्चालन हुने भएको छ । कोभिडको असर बाँकी नै रहेको र दशैं, तिहार तथा छठमा लक्ष्यअनुसारको बिक्री नभएपछि माघी […]

सोमवार, मंसिर ८, २०७७

काठमाडौं । पञ्चेश्वर बहुद्देश्यीय आयोजनाबारे दुई वर्षदेखि नेपाल-भारत सम्वाद भएको छैन । गत वर्षको मंसिरमा पञ्चेश्वर विकास प्राधिकरणको ‘गभर्निङ बडी’को बैठक बसेपनि प्रशासनिक पक्षबाहेक आयोजनाको विवादबारे छलफल भएको थिएन । नेपाल-भारतबीचका मुख्य विवादबारे छलफल गर्न […]

सोमवार, मंसिर ८, २०७७

काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद बढ्दै जाँदा चिनियाँ राजदूत होउ यान्छीले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी छन्। आज बिहान प्रचण्ड निवास खुमलटारमा यान्छीले प्रचण्डसँग भेट गरेको  प्रचण्डका प्रेस संयोजक विष्णु […]

सोमवार, मंसिर ८, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ प्रस्थान गरेका छन् । उनले ताप्लेजुङको घुन्सामा निर्मित स्वास्थ्य चौकी भवन उद्घाटन पछि सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको छ । प्रधानमन्त्री ओलीसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय […]

सोमवार, मंसिर ८, २०७७

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई चेतावनी दिएका छन्। सामाजिक संजाल ट्वीटमार्फत अध्यक्ष थापाले इतिहास मेटाउने कार्य स्वीकार्य नहुने भन्दै निर्णय नसच्याए अवरोध गर्न बाध्य हुने चेतावनी […]

सोमवार, मंसिर ८, २०७७