Aamsanchar

प्रहरीले नियन्त्रणमा लियो ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएका युवालाई

Author Image
शुक्रवार, पौष २४, २०७७

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा उपस्थित आमसभामा ‘निर्मलाको बलात्कारी खै ?’ लेखिएको टिसर्ट लगाएका युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार धनगढीमा आयोजित आभसभामा उक्त टिसर्ट लगाएर पुगेका युवालाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रधानमन्त्री सहभागी कार्यक्रममा ‘निर्मलाको बलात्कारी खैरु’ र ‘जस्टिक फर निर्मला’ लेखेको टिसर्ट लगाएका युवाहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।

प्रधानमन्त्री ओली पार्टी विभाजनपछि पहिलो पटक उपत्यकाबाहिरको जनसभालाई सम्बोधन गर्न धनगढी पुगेका हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर