Aamsanchar

समाचार

मोरङ– उर्लाबारी नगरपालिका–९ की एक महिला घर नजिकैको चौतारामा बुधबार बिहान मृत फेला परेकी छन्। नगेन्द्र खरेलकी श्रीमती ४५ वर्षीया सीता खरेललाई स्थानीय बासिन्दाले नागीटोलको चौतारोमा मृत फेला पारेर प्रहरीलाई जानकारी दिएका थिए। प्रहरीले घटनाका […]

बुधवार, असोज २१, २०७७

विराटनगर – भारत र नेपालबाट भन्सार छली गरेर आयात निर्यात भइरहेको अवस्थामा चार लाख १४ हजार मूल्य बराबरको अवैध सामान प्रहरीले मोरङका विभिन्न स्थानबाट बरामद गरेको छ। धनपालथान गाउँपालिका–१ गडेरीयाबाट प्रहरीले ९० बोरा सेतो मटर […]

बुधवार, असोज २१, २०७७

काठमाण्डाै –सरकारले यो दशैँमा सकभर सहरबाट गाउँ नजान अनुरोध गरेको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले अवस्था अत्यन्तै संवेदनशिल भएको बेलामा चाडबाड मनाउन गाउँ जानु […]

बुधवार, असोज २१, २०७७

विराटनगर । मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता गुरु बरालमाथि हातपात भएको छ । उर्लाबारी नगरपालिका–३ मंगलबारेमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानका लेखा तथा प्रशासन प्रमुख मुक्तिनाथ दाहालको शव सोमबार […]

बुधवार, असोज २१, २०७७

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको औँल्याउँदै सरकारले उच्च सतर्कता अपनाउन उपत्यकावासीमा अपिल गरेको छ । यही असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज […]

बुधवार, असोज २१, २०७७

संखुवासभा –धर्मदेवी नगरपालिका–१ मा बलबहादुर कार्कीको घरमा आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। वडाध्यक्ष जगतबहादुर कार्कीका अनुसार बलबहादुरको घरमा मंगलबार दिउँसो करिब १ बजे आगलागी भएको हो। घरमा कोही नभएको बेला भान्साबाट आगलागी […]

बुधवार, असोज २१, २०७७

आगामाी  मंसिर ८ गते नेत्रविक्रम चन्दको नेकपाले स्थापना दिवस धुमधामसँग मनाउने भनेको छ । प्राप्त जानकारीअनुसार त्यसदिन सैन्य शक्ति प्रदर्शन गर्ने योजनाअनुसार अहिले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् । पश्चिम नेपालको कालिकोट, जुम्ला, […]

बुधवार, असोज २१, २०७७

झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ जाँदै गरेका तीन युवतीको उद्धार गरी माइती नेपालमा राखिएको छ । नेपाल भारतको सीमा क्षेत्रबाट सुनसरी, गोरखा घर भई भक्तपुर बस्ने र गौरादह नगरपालिकाका १८ वर्षका युवतीलाई माइती नेपाल […]

मङ्गलवार, असोज २०, २०७७

ओखलढुंगा । ओखलढुङ्गाका एक जनप्रतिनिधीलाई यौन दुर्व्यवहारको आरोप पक्राउ परेका छन् । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राईले जनप्रतिनिधीले मर्यादा बिस्रिए पछि स्थानीय एक महिलालाई यौन दुर्व्यवहार गरेको उजूरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको […]

मङ्गलवार, असोज २०, २०७७

काठमाडौं । नेपाल एयरलाइन्स चढेर हङकङ पुगेका ६ जना यात्रुमा कोरोना भाइरसको पुष्टि भएपछि हङकङले नेपाल एयरलाइन्सलाई कारवाही गरेको छ । नेपाल एयरलाइन्सको उडान अनुमति दुई साताका लागि रद्द भ्एको हो । नेपाल एयरलाइन्सकी प्रवक्ता […]

मङ्गलवार, असोज २०, २०७७