Aamsanchar

समाचार

पाल्पा । बोक्सीको आरोप लगाई कुटपिट गरेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१ घर भई नवलपरासी देउचुली नगरपालिका-४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थान […]

आइतवार, साउन २५, २०७७

झापा । प्रदेश १ मा आइतबार कोरोना भाइरसका ४० जना संक्रमित थपिएका छन् । मोरङमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला १९ पुरुष, […]

आइतवार, साउन २५, २०७७

समुदायमा कोरोना भाईरसको संक्रमण फैलन नदिन जिल्लाको पर्यटकीय दोमुखा क्षेत्रमा अर्को निर्णय नभएसम्मका लागि शनिबार ३ बजे देखी ‘सिल’ गरिएको छ । गर्मीका कारण दोमुखा आउने सर्वसाधरणको संख्या दिनहु बढेपछि बाध्य भएर दोमुखा क्षेत्र ‘सिल’ […]

आइतवार, साउन २५, २०७७

भोजपुर । रामप्रसाद राई गाउँपालिकामा राहतको चामल गुणस्तरहीन पाइएको छ । गाउँपालिकाले खडेरी र कोभिड–१९ प्रभावितलाई बाँडेको चामल खान नमिल्ने भेटिएको हो । वडा नम्बर २ धाद्लेखानीका अजम्बर राईले सडिएको, अन्य अखाद्य मिसिएको बताए । […]

आइतवार, साउन २५, २०७७

काठमाडौं । युवामा रोग प्रतिरोधात्मक क्षमता बढी हुन्छ भनिन्छ। तर, यही उमेरसमूहका व्यक्ति कोरोनाबाट बढी संक्रमित छन्। २१ देखि ३० वर्ष उमेरसमूहमा संक्रमण ३९.९ प्रतिशत छ। दोस्रोमा ३१ देखि ४० वर्ष उमेरमा संक्रमण २३.५ प्रतिशत […]

शनिवार, साउन २४, २०७७

काठमाडौं । अहिले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भईरहेको छ । मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेकाले वर्षा भएको हो । […]

शनिवार, साउन २४, २०७७

उपत्यकासहित मुलुकभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले विभिन्न जिल्ला र क्षेत्रमा निषेधाज्ञासँगै अत्यावश्यकबाहेकका सार्वजनिक सेवा प्रवाहमा पनि कटौती गरेको छ । निजी तथा सरकारी, सार्वजनिक सेवामा कार्यरत पदाधिकारी र कर्मचारीबाहेक ट्राभल हिस्ट्री नदेखिएकाहरूमा पनि […]

शनिवार, साउन २४, २०७७

मेचीनगर:  मेचीनगर नगरपालिकाको नगर स्तरीय कोरोना संक्रमण नियन्त्रण कार्यदलको शुक्रबार सम्पन्न बैठकले नगरका दुईवटा वडा अर्को निर्णय नभइञ्जेलका लागि लकडाउन गर्ने निर्णय गरेको छ । नगरका विभिन्न वडामा समेत समुदायमा नोवल कोरोना भाइरस कोभिड १९ […]

शुक्रवार, साउन २३, २०७७

काठमाडौं । काभ्रेको क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले आत्महत्या गरेकी छिन् । साउन १६ गते दुबईबाट नेपाल आएर उनी गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बस्दै आएकी थिइन् । काभ्रेको बेथानचोक गाउँपालिका वडा न। ४ घर […]

शुक्रवार, साउन २३, २०७७

काठमाडौं । कोरोना भाईरस कोभिड–१९ को संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पर्सा जिल्लाका ३ जना, सर्लाही र सिरहाका […]

शुक्रवार, साउन २३, २०७७